गण्डकी र बागमती प्रदेशका केही जिल्लामा वर्षा
अब बिस्तारै पूर्वतिर चट्याङ र असिनासहित पानी पर्ने भएकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
अब बिस्तारै पूर्वतिर चट्याङ र असिनासहित पानी पर्ने भएकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
जेन-जी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै राजधानीमा प्रदर्शन भएको छ।
पार्टीका अनुसार समानुपातिकबाट प्राप्त २० सिटमध्ये संविधानअनुसार महिला प्रतिनिधित्व सुनिश्चित गर्न १५ जना महिलालाई समावेश गरिएको छ।
घिसिङले प्राप्त जनमतलाई हारको रूपमा नलिई भविष्यको उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्नुपर्ने बताए ।
आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ।
प्रधानमन्त्री कार्कीले चुनावी परिणाम आफूले सोचेभन्दा फरक आएको बताइन्।
सरकारलाई जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बुझाएपछि बसेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो।
अमेरिकाको ऊर्जा सचिव क्रिस राइटले दक्षिण क्यालिफोर्नियामा अवस्थित तेल कम्पनीलाई सञ्चालन गर्न निर्देशन दिएका छन्।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समवेदना प्रकट गरेका छन्।
कांग्रेसका सभापति गगन थापाविरुद्ध पूर्वसभापति शेरबहादुर देउवाले दायर गरेको रिटमाथि आइतबार पनि सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन।
उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा सोकिन्दर चन्द्रवंशीको मृत्यु भएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले तत्काल आफूले कुनै पनि मन्त्रालयको दाबी नगरेको बताएका छन्।
आज १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ। बाँकीको घट्यो ।
उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी किशोरी छोरीसँगै बहु–रकेट प्रक्षेपण प्रणालीको प्रत्यक्ष प्रहार अभ्यास अवलोकन गरेका छन्।
गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न सरोकारवालाले माग गरेका छन् ।