गौरसहित दर्जनौं गाउँ डुबानको जोखिममा
वर्षायाम सुरु भएसँगै रौतहट–सर्लाहीको बागमती नदी पूर्वी तटबन्धको संयुक्त अनुगमन गरी जोखिमयुक्त स्थानमा तत्काल मर्मत गर्ने निर्णय भएको छ।
वर्षायाम सुरु भएसँगै रौतहट–सर्लाहीको बागमती नदी पूर्वी तटबन्धको संयुक्त अनुगमन गरी जोखिमयुक्त स्थानमा तत्काल मर्मत गर्ने निर्णय भएको छ।
भारतको सिक्किमस्थित नाम्ची जिल्लामा सोमबार गएको पहिरोका कारण सुरुङको प्रवेशद्वार अवरुद्ध हुँदा ठूलो दुर्घटना भएको छ।
निजामती प्रशासनमा सेवा प्रवाहलाई सुस्त बनाएको मुख्य कारकका रूपमा औंल्याइँदै आएको ‘सार्वजनिक बिदा’को औचित्यमाथि सरकारले पुनः मन्थन सुरु गरेको छ।
यातायात व्यवस्था कार्यालय बाँकेले डाटाबेस माइग्रेसन तथा नयाँ दररेट प्रणाली प्रविष्टि (इन्ट्री) र मिलानको काम भइरहेकाले अत्यावश्यक कामबाहेकका सेवाग्राहीलाई एक सातापछि मात्रै कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले हालै यससम्बन्धी जनचेतनामूलक विवरण सार्वजनिक गरेको हो।
नेपालको संघीय संरचनाले स्थानीय तहलाई व्यापक अधिकार दिएको भए पनि कार्यान्वयनमा अझै चुनौती छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
३९ वर्षे मेसीले आफ्नो करियरमा सबै सफतला पाइसके भने यामलले सुरुआत गरे। स्पेनले फाइनलमा अर्जेन्टिनालाई १–० ले हराएपछि त्यसको सुरुआत भएको हो।
सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ।
यसले मध्यावधि चुनावअघि आम उपभोक्ताहरूको जीवनयापनमा ठूलो आर्थिक दबाब सिर्जना हुनेछ।
कोभिड–१९ महामारी उत्कर्षमा पुगेका बेला भारतका विभिन्न सहरबाट घर फर्कनेलाई आइसोलेसनमा राख्न देशका सात स्थानमा एक हजार बेड क्षमताका होल्डिङ सेन्टर निर्माण गरिएका थिए।
दिल्ली प्रहरी र अर्धसैनिक बलका सुरक्षाकर्मीले सिजेपीका प्रदर्शनकारीलाई संसद् भवनतर्फ अघि बढ्न रोकेपछि भनाभनसँगै झडप भएको हो।
‘अपरेसन नगरेसम्म विपन्न नागरिकको सुविधा पनि नपाइने रहेछ। डाक्टरले पटकपटक उपचार गर्नुपर्ने बताएका छन्,’ उनले भनिन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले अमेरिकी अटो, मदिरा र दुग्धजन्य पदार्थमाथि अनुचित भेदभाव गरेको आरोप लगाउँदै अधिकांश क्यानेडियाली सामानहरूमा ५० प्रतिशत कर लगाएका छन्।
कोरोना महामारीका बेला संक्रमितलाई राखेर उपचार गर्न बनाइएका अस्थायी अस्पताल र क्वारेन्टिनका संरचना अहिले प्रयोगविहीन अवस्थामा छन्।