१९ कार्तिक २०८३ बिहीबार
image/svg+xml

प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न नवनियुक्त आइजिपीलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचको दूरी तत्काल अन्त्य गरी संगठनलाई पूर्ण रूपमा नागरिकमैत्री बनाउन नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) डा. मनोज केसीलाई निर्देशन दिएका छन्।

इतर कांग्रेस खोटाङको सभापतिमा रोजन सर्वसम्मत

संस्थापनइतर नेपाली कांग्रेस खोटाङको जिल्ला सभापतिमा रोजन राई सर्वसम्मत चयन भएका छन्। बुधबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले राईको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

नवनियुक्त आइजिपी भन्छन्- नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा महसुस गरून्

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) डा. मनोजकुमार केसीले आफ्नो पदोन्नति व्यक्तिगत सफलता मात्र नभएर राज्य, जनता र सात दशक लामो इतिहास बोकेको संगठनले गरेको भरोसा भएको बताएका छन्।

सोल्मा फुटबलको उपाधि इन्द्रेणीपोखरीलाई

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सम्पन्न सातौँ सोल्मा अन्तरवडाकप पुरुष फुटबल प्रतियोगिता–२०८३ को उपाधि इन्द्रेणीपोखरीले जितेको छ ।

तिहारलाई विद्युत् अवरोध नहुने गरी व्यवस्था मिलाउन मन्त्री श्रेष्ठको निर्देशन

मन्त्री श्रेष्ठले चाडपर्वको समयमा हुने विद्युत् माग र आपूर्तिको पूर्वानुमान तथा विश्लेषण गरी आवश्यक व्यवस्थापन मिलाउन निर्देशन दिएका हुन्।

नमस्ते सहकारीका व्यवस्थापक सञ्जीव महतो पक्राउ

नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक सञ्जीव महतोलाई प्रहरीले हिरासतमा लिएको छ।

त्रिवि जग्गा अतिक्रमण: ६ महिनामा सात सय रोपनी फिर्ता

त्रिविले काठमाडौं उपत्यकाभित्र आफ्ना नाममा रहेका तर लामो समयदेखि विभिन्न निकाय, संघ–संस्था तथा व्यक्तिद्वारा ओगटिएको ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता ल्याएको छ।

स्टार्टअप समिट: ‘नयाँपुस्तालाई उद्यमी बनाउने प्रयास’

‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने उद्देश्यसहित नयाँ पुस्तालाई व्यवसायमा आकर्षित गर्ने लक्ष्यका साथ पोखरामा बुधबार ‘स्टार्टअप नेपाल समिट–२०२६’ आयोजना गरिएको छ।

राती १२ बजेसम्म होटल सञ्चालन गर्न दिन माग

उनीहरूले चाडपर्वको मुख्य समयमा यस्तो कडा नियम लगाउँदा व्यवसायीलाई ठुलो आर्थिक नोक्सानी हुनुका साथै व्यवसाय गर्ने स्वतन्त्रतामा समेत आघात पुगेको धारणा राखेका थिए।

पूर्वन्यायाधीश फोरमले उठायो न्यायाधीशको आचरणमाथि प्रश्न, छानबिनको माग

फोरमले प्रेस विज्ञप्ति जारी गर्दै न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता, तटस्थता र गरिमामाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो।

कांग्रेसको वैधानिकतामाथि प्रश्न उठाउनु नियोजित प्रचार : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शर्माले नेपाली कांग्रेसको विशेष महाधिवेशन विधानअनुसार सम्पन्न भएको दाबी गर्दै पार्टीको वैधानिकतामाथि प्रश्न उठाउने प्रयासलाई नियोजित प्रचारको संज्ञा दिएका छन्।

शर्माको प्रश्न : पत्रकार साथीहरू, तपाईंहरू सुरक्षित हुनुहुन्छ ?

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले देशमा प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि प्रश्न उठाउँदै पत्रकारहरूलाई निर्भयतापूर्वक समाचार लेख्न सक्ने वातावरण छ कि छैन भनेर प्रश्न गरेका छन्।

आइजिपी हटाउने निर्णय: सरकार भन्छ पार्टीको निर्देशन, पार्टी भन्छ- ‘हामीलाई थाहै छैन’

नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारी निर्णयलाई लिएर सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ताबीच विरोधाभास देखिएको छ।

सूर्याेदयमा सुरु भयो भूमि र नापी सेवा

सूर्याेदय नगरपालिकामामा भूमि प्रशासन र नापी सेवा सुरु भएको छ । संघीय सरकारले सबै पालिकामा भूमि र नापीसम्बन्धी सेवा विस्तार गर्ने योजनाअनुसार सूर्याेदयमा पनि सेवा सुरु भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्