२८ पुस २०८१ आइतबार
image/svg+xml

छाउपडीविरुद्ध छलाङ

छाउपडी प्रथाका कारण महिलाले भोगिरहेका पीडाले सरकारलाई छोएको छ। यसलाई उन्मूलन गर्नैपर्ने कुप्रथाका रूपमा सरकारले लिएको छ।

आयोजकलाई रोक्दै रौतहट सेमिफाइनलमा

आयोजक धनकुटालाई फराकिलो गोलअन्तरले पराजित गर्दै रौतहट फुटबल क्लब धनकुटामा जारी सहिद रिदामाहाङ–रामालिहाङ आठपहरिया प्रथम महिला गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

राउटे महिला बस्दैनन् छाउगोठ

राउटे समुदायको अन्य समुदाय भन्दा भिन्न रहनसहन, रीतिरिवाज र शैली छ। राउटेले अन्य समुदायबाट धेरै कुरा सिक्न आवश्यक हुन्छ। तर राउटेबाट पनि अरु समुदायले सिक्नु पर्ने त्यतिकै कुरा पनि छन्। त्यसमध्ये एक हो, ‘छोउगोठमा नबस्ने’। कर्णाली र सुदूरपश्चिममा छाउगोठ बस्ने चलन व्याप्त छ। कतिले छाउगोठमै ज्यान गुमाउनु पर्ने बाध्यता छ तर राउटे समुदायका महिला महिनावारी हुँदा छाउगोठ भने बस्दैनन्।

मतानमा आगलागी, आगो लगाइदिएको आशंकामा महिला पक्राउ

खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा बोम्लुङटोलकी मनकुमारी राईको मतानमा शंकास्पद आगलागी भएको छ।

प्रहरीलाई घुस दिन खोज्ने एक महिला पक्राउ

भन्सार छली गरि नेपाल भित्र्याइएको आरोपमा पक्राउ परेको कपडाहरुलाई छुटाउन प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई बारा प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ।

लैंगिक संवदोशीलता

लैंगिक संवदेशीलता आजको आवश्यकता हो। जहाँ हरेक लिंगका मासिन ससम्मान बाँच्न पाउन्। अनि स्रोत र शक्तिमा समान पहुँच हुन सकोस्, अनि मात्र एउटा स्वस्थ समाज स्थापना हुन सक्छ।

एपिएफलाई महिला फुटबल उपाधि

आयोजक त्रिभुवन आर्मीलाई हराउँदै सशस्त्र प्रहरी बल (एपिएफ) ले बुधबार प्रधान सेनापति सातौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ। आर्मी मुख्यालको मैदानमा एपिएफले आर्मीलाई २–० ले हराउँदै उपाधि जित्न सफल भएको हो।

खर्च अभावले अस्पतालमै : आश्वासन आयो, सहयोग आएन

गत असोज ८ गते पति भोमे सोमैले परपुरुषसँग लागेको आरोपमा पूजालाई मरणासन्न हुनेगरी कुटेका थिए। महिलाहिंसाको अभियोगमा भोमे हिरासतमा छन्। घरतिरकाले उनका उपचारमा वास्ता गरेका छैनन्। माइतीले चन्दा संकलन गरी जसोतसो उपचार गराइरहेका छन्।

एक महिला मृत फेला

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं २ खोक्लिङमा एक महिला रगताम्मे अवस्थामा मृत फेला परेकी छन्। खोक्लिङको अधेरीकी ३४ वर्षिया कविता थापामाभि धारिलो हतियार प्रहार भएको अवस्थामा मृत भेटिएकी हुन्।

न्याय नपाउने डरले बयान फेर्छन् पीडित महिला

अठ्ठाइस वर्षीया अपाङ्गता भएकी महिलालाई राप्ती गाउँपालिका–१ का २१ वर्षीय समिर अलीले बलात्कार गरेको भन्दै पीडित पक्षले ०७५ पुस १८ गते इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिए।

‘भुसको आगोले महिलाका कथा–व्यथा र विद्रोह बोल्छ’

गोविन्दबहादुर मल्ल गोठालेकृत नाटक ‘भुसको आगो’ अहिले काठमाडौं रातोपुलस्थित शैली थियटरमा मञ्चन भइरहेको छ। २०१३ सालमा लेखिएको यस नाटकमा स्त्री पात्र मात्रै मञ्चमा देखिन्छन्। यस नाटकले महिलाहरूमाथिको विभेद, उत्पीडनसँगै मुक्तिका लागि विद्रोह र सपनालाई मनोवैज्ञानिक ढंगले प्रस्तुत गरेको छ।

आइतबारदेखि प्रधानसेनापति महिला फुटबल

सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको आयोजनामा आइतबारबाट प्रधानसेनापति साताैं अन्तर्राष्ट्रिय आमन्त्रित महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

महिला क्रिकेटमा अञ्जली चन्द सर्वोत्कृष्ट बलर

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा विश्व कीर्तिमान कायम गरेकी नेपाली बलर अन्जली चन्द उत्कृष्ट खेलाडी घोषित भएकी छिन्।

घरेलु हिंसाका पीडित महिलाले यसरी बयान फेर्छन्

दैनिक कुटाइबाट पीडित मेहलकुनाकी एक महिला श्रीमानलाई कानूनी कारवाही गर्ने अठोटका साथ उजुरीसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पुगिन्। उनको उजुरीले श्रीमानलाई प्रहरी नियन्त्रणमा पुर्‍यायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्