७ वैशाख २०८१ शुक्रबार
वीणा झा


वीणा झाका लेखहरु :

आरक्षणबारे चिन्ता र चासो

आरक्षणलाई सामाजिक र राजनीतिक औजार बनाउनबाट जोगाउन उत्तिकै सजगता र संवेदनशीलताको खाँचो हुन्छ। आरक्षणलाई समूहगत वर्गमा राखिन्छ भने त्यहाँ भोटको राजनीति गरिने सम्भावना बढ्छ।

के मुलुक महिलाको होइन ?

सरकारले केहीअघि मात्रै असान्दर्भिक तरिकाले दुइटा विधेयक ल्यायो, हतार–हतार राष्ट्रपतिबाट प्रमाणित समेत गरायो र विरोध भएपछि बदर गर्‍यो।

रुकुम घटना र अमेरिकी शिक्षा

हामी नागरिकले पनि जुनसुकै जात, धर्म, क्षेत्र, लिंग, पेसाका भए पनि यस्ता विभेद र हिंसाविरुद्ध एक भई आवाज उठाउन आवश्यक छ।

लैंगिक संवदोशीलता

लैंगिक संवदेशीलता आजको आवश्यकता हो। जहाँ हरेक लिंगका मासिन ससम्मान बाँच्न पाउन्। अनि स्रोत र शक्तिमा समान पहुँच हुन सकोस्, अनि मात्र एउटा स्वस्थ समाज स्थापना हुन सक्छ।

बौद्धिक वर्गको भूमिका

नेपालको इतिहासदेखि वर्तमानसम्मका परिदृश्यमा बौद्धिक वर्गमा गनिएका प्रायः व्यक्ति जो कि त चुपचाप बस्छन् कि त बेलाबखत कुनै निश्चित क्षेत्र, वर्ग, लिंग, जाति र राजनीतिक दलका लागि मात्रै बोल्ने गर्छन्। ती बौद्धिक हुन् कि द्वन्द्वका सर्जक ?

प्रहरीको प्रस्तुति

आफ्नो पेसाप्रति इमान्दार भएर काम गर्दै प्रहरीले सर्वसाधारण नागरिकमा न्यायप्रति आशा र विश्वास जगाउनु आजको आवश्यकता हो।

समाज स्वस्थ बनाउने जिम्मा कसको ?

गत साता एउटा विद्यालयमा आयोजित कविता वाचन प्रतियोगितामा निर्णायकको भूमिकामा सहभागी हुन पुगेकी थिएँ। कक्षा ३ देखि ५ सम्मका नानीहरू सहभागी उक्त कविता प्रतियोगितामा विभिन्न कविता प्रस्तुत भए, तीमध्ये प्रायः कवितामा ती नानीका आफ्नै भावना होइन, आयोजक विद्यालयका साहित्य रचना विभाग हेर्ने एकजना शिक्षकको जोडदार प्रभाव झल्किन्थ्यो। किनकि प्रस्तुत रचनाहरूमा त्यस्ता शब्द थिए, जसले दलका नेता तथा विभिन्न निकायलाई खुइल्याउने खालका थिए। त्यो तहसम्मको सोचाइ बाल मस्तिष्कमा आउन सक्दैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्