१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

वर्षासँगै आएको बाढीमा परी १५५ जनाको मृत्यु

तान्जानियाको प्रधानमन्त्री कासिम मजालिवाले वर्षासँगैको बाढीका कारण २ लाख ५१ हजारभन्दा बढी परिवार प्रभावित बनेको जानकारी दिएका छन्।

सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा सुविधा दिने क्रममा विभिन्न संघ संस्थासँग समन्वय गरी छुट दिने सम्बन्धमा सम्झौता गरेको छ।

ह्वासिनको साढे ६ अर्ब लगानी स्वीकृत

सरकारले ह्वासिन नारायणी सिमेन्ट परियोजनाका लागि करिब साढे ६ अर्ब रूपैयाँको थप लगानी स्वीकृत गरेको छ।

पर्यटकको रोजाइमा ‘हात्तीदह’

दुई वर्षअघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ विकास गरिएपछि सिरहाको लहान नगरपालिका–१५ स्थित ‘हात्तीदह सिमसार’ क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ।

तीन दिनयता अवरुद्ध टिफर सहमतिपछि सञ्चालन

विगत तीन दिनयता अवरुद्ध मारुती सिमेन्ट उद्योगका टिफर शुक्रबारदेखि सुचारु भएको छ। कटारी नगरपालिका ४ गबुवाका स्थानीयबासीसँग उद्योगको सहमतिपछि शुक्रबारदेखि टिफर सुचारु भएको हो।

डढेलोका कारण वायु प्रदूषण, बिरामी बढे

म्याग्दीको मङ्गला गाउँपालिका–२ मा पर्ने सिमलचौरको कुकुर बिसाउने सामुदायिक वनमा यही वैशाख ५ गते रातिदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।

अर्घाखाँची सिमेन्ट र एनएमबी क्यापिटलबीच सम्झौता

अर्घाखाँची सिमेन्टले सर्वसाधारणमा प्राथमिक सेयर सार्वजनिक गर्न एनएमबी क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

पहाडी जिल्लामा पनि कालाजार

तराईको रोग भनेर चिनिने कालाजार पछिल्लो समय उच्च पहाडी जिल्लामा समेत फैलिएको विज्ञहरूले औंल्याएका छन्।

बसको ठक्करबाट ट्राफिक प्रहरी जवानको मृत्यु

बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ।

साता दिनदेखि सौर्य सिमेन्टको चुनढुङ्गा खानी बन्द

स्थानीयको लगातार अवरोधका कारण बन्द रहेको उदयपुरको कटारी ८ गाल्टारस्थित सौर्य सिमेन्टको चुनढुङ्गा खानी साता दिन बित्दा पनि सुचारु हुन सकेको छैन।

पाठ्यपुस्तक सदरमुकाममै थन्किएपछि पठनपाठन प्रभावित

हुम्लाको उत्तरी क्षेत्रका विद्यालयको पाठ्यपुस्तक सदरमुकाम सिमकोटमा थन्किएपछि विद्यार्थीको पठनपाठनमा प्रभावित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्