२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

शिवमद्वारा सर्वाधिक सिमेन्ट बिक्रीको दाबी

शिवम् सिमेन्टले सर्वाधिक १३.३१ करोड बोरा ओपिसी सिमेन्ट बिक्री गरेको छ। आफ्ना ग्राहकको विश्वास र भरोसा जित्दै इतिहास रचेको शिवम् सर्वसाधारणको लागि सेयर जारी गर्ने पहिलो कम्पनी हो।

यस्तै शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्डबाट सम्मानित नेपालकै सिमेन्ट कम्पनी हो।कम्पनीका अनुसार अत्याधुनिक प्रविधि र दशकौंको अनुभवका साथ आफ्नै खानीको चुन ढुंगाबाट उच्च गुणस्तरीय ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ।

प्रकाशित: ३ वैशाख २०८१ ०८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App