नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौता
अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो।
अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अष्ट्रेलिया तर्फ प्रस्थान गर्दै छन्।
परराष्ट्र मन्त्रालयले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक पदका लागि पर्याप्त सङ्ख्यामा आवेदन नपरेपछि सात दिन थपेर पुनः दरखास्त आव्हान गरेको छ।
साउदलेभने, 'हामीबीच आर्थिक साझेदारीका सम्भावनाहरू अन्वेषण गरौं। द्विपक्षीय व्यापार अभिवृद्धि गरौं र लगानी बढाऔं।'
परराष्ट्र मन्त्रालयले राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्ने तयारी गरेको छ।
रुस–युक्रेन युद्धमा धमाधम नेपाली नागरिक मारिन क्रम बढेको छ। गैह्रकानुनी रुपमा रुसी सेनामा भर्ती भएर युद्धमा सहभागि भएका नेपाली युवा धमाधम मारिरहेका खबर आउन थालेका छन्।
असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतार एअरलाइन्सबाट उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।
परराष्ट्रमन्त्री एनपी साउदले नेपालले कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने र त्यसको हिस्सा हुन कहिल्यै स्वीकार नगर्ने बताएका छन्।
राहदानीको विश्वसनीयता सम्बन्धित देशको वैश्विक छवि र इज्जतसँग जोडिन्छ। देशका नागरिकले यात्रा गर्दा र गन्तव्यमा रहँदा पारिपालन गर्ने अनुशासनले राहदानीको विश्वासनीयता निर्धारण गर्छ।
परराष्ट्रमन्त्री एनपी साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन्।
आज बिहान नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा मन्त्री साउदले कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ताबाहेकका सीमामा धेरै सहमति भइसकेको बताए।
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उनी बिहीबार नेपाल आएका हुन्। बैठकमा विकास साझेदारीसहित द्विपक्षीय सहकार्यका सबै पक्षमाथि समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात हुने यसअघि प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबिचको सहमतिले अहिले सार्थकता पाएको हो।
भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।
मन्त्री जयशंकर भारतीय सेनाको विशेष विमानबाट काठमाडौँ आउन लागेका हुन। उनी भोलि शुक्रवार दिउँसाे १२ बजे सोही विमानबाट दिल्ली फर्किने छन्।