११ मंसिर २०८१ मंगलबार
image/svg+xml

रोकिएन पहिरोको बितण्डा: ढुङ्गाले लागेर खुवाका एक बृद्ध घाइते

जोखिम स्थानमा रहेको घर छाडेर राति सुरक्षित स्थानमा बास बसी बिहान घरतर्फ फर्कदै गरेका मेहले खुवाका ७८ बषिय बिर्खबहादुर लिम्बू गम्भिर घाइते भएको स्थानीय राजेश कडेंलले जानकारी दिए।

पहिराेको उच्च जोखिममा २१ जिल्ला

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष मनसुनको समयमा कुन जिल्लामा कस्तो जोखिम पर्न सक्छ भनी अध्ययन गरेर विभिन्न आङ्कलन सार्वजनिक गरेको छ।

शरणार्थीका नेता रिजाल पनि हिरासतमा

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन नीति निर्माण तहमा प्रभाव पारेको आरोपमा भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पक्राउ परेका छन्।

प्रहरी हिरासतमा पूर्वमन्त्रीः रायमाझीको रुन्चे मुस्कान, खाणको हताशा !

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोपमा देशका पूर्वउपप्रधानमन्त्री र पूर्वमन्त्री प्रहरी हिरासतमा छन्। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले आइतबार राति पक्राउ गरेर हिरासतमा राखेको छ भने पूर्व गृहमन्त्री बालकृष्ण खाण वैशाख २७ गतेदेखि प्रहरी हिरासतमा छन्।

मुगु हिमपहिरामा पुरिएकाहरूको खोज उद्धार आजदेखि हुने

कर्णाली प्रदेश सरकारले मुगु कार्मारोङ गाउँपालिका–२ मुगुको च्यार्खु लेकमा हिउँपहिरामा परेकाहरूको खोज उद्धार आजदेखि गर्ने भएको छ।

अपहरणमा संलग्न भनिएका अर्का अभियुक्त सर्लाहीबाट पक्राउ

गत वैशाख ९ गते रौतहटबाट अपहरित युवकको अपहरणमा संलग्न भनिएका अर्का अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।

पहिराेले अवरुद्ध सडक खुलाउन सेना परिचालन

धादिङ धुनीबेँसी नगरपालिका वडा नं ६ स्थित गणेश खोलामा सोमबार गएको पहिरो पन्छाउन नेपाली सेना परिचालन भएको छ।

धनुषामा प्रहरी हिरासतबाट भागेका छ मध्ये तीन जना पक्राउ

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्खाल फोडेर भागेका छमध्ये तीनजना थुनुवा पक्राउ परेका छन्।

उपरथी शाही सैनिक हिरासतमा

जंगी अड्डाले ‘पुस २० बाट निवृत्तिभरणमा अवकाश प्राप्त गर्नू’ भन्ने बेहोराको पत्र थमाएपछि उपरथी प्रेम शाही सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले पुस १३ मा पक्षमा अन्तरिम आदेश जारी गर्दै अवकाशमा पठाउने निर्णय कार्यान्वयन नगर्न भनेको थियो । त्यसैअनुसार नियमित कामका लागि मंगलबार जंगी अड्डा पुगेका शाहीलाई सैनिक प्रहरी गणले पक्राउ गरेको हो।

पहिरोपछि ४१ दलित परिवार विद्यालयमा

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ खाँचिकोटको भुजुंगेमा पहिरोको जोखिमका कारण ४१ दलित परिवार विस्थापित बनेका छन्।

क्याङरुङ गाउँ पहिराेकाे उच्च जोखिममा

लगातारको वर्षाले पाल्पाको निस्दी गाउँपालिका-३ झिरुवासको क्याङरुङ गाउँ पहिराेले उच्च जोखिममा परेको छ।

लोकमार्गको दर्जनौँ स्थानमा पहिरो, सयौँ यात्रु अलपत्र

सडक खण्डको निसीखोला गाउँपालिका–४ जिरीखोला, कालापैराखोलालगायत दर्जनौँ स्थानमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन्।

रारातालको गहिराइ नाप्न सुरु

कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारातालको गहिराइ नाप्न थालिएको छ। रारातालको गहिराइ, लम्बाइ, चौडाइ, तालको पानीको गुणस्तर तथा शुद्धता र खोलानालाबाट तालमा मिसिने पानीको ल्याब टेस्ट गर्ने गरी रारातालको सर्वेक्षण सुरु गरिएको हो।

हिरासतमै जीवन हरण !

अपराध गरेको आरोपमा राज्यपक्षले पक्राउ गरी हिरासतमा राखेका व्यक्तिको ज्यान गएको धेरैलाई पत्यार नलाग्न सक्छ। तर हिरासतमा लिइएका व्यक्ति असुरक्षित हुने गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोगका अनुसार डेढ वर्षको अवधिमा आठ जनाको हिरासतमा ज्यान गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्