२० वैशाख २०८१ बिहीबार
image/svg+xml

अबदेखि ड्युटीमा रहेका प्रहरीले मोवाइल चलाउन नपाउने

प्रदेश प्रहरी कार्यालयले ड्युटीमा रहेका प्रहरीलाई फोन प्रयोग नगर्न परिपत्र गरेको छ।

‘कन्टेन्ट क्रिएटर र स्टाइलिस उपभोक्ताका लागि सामसुङको फोल्डेबल स्मार्टफोन’

सामसुङ ब्राण्डका स्मार्टफोन नेपाली बजारमा भित्रिन थालेको एक दशक बढी भइसक्यो। पछिल्लो समय सामसुङ कम्पनीले उत्पादन गरेका नयाँ सिरिजका स्मार्टफोनमा नेपाली ग्राहकको आकर्षण पनि निरन्तर बढिरहेको छ।

विशेषज्ञ सेवाका लागि ‘मोवाइल शिविर’ संचालन गरिने

वर्खाको समय भएकाले असार र साउनमा महिनामा दुई पटक कर्णाली प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकहरुले सेवा दिनेछन्। भदौबाट साप्ताहिक सेवा सुरु गरिने उनले जानकारी दिए। सालकोट स्वास्थ्य चौकी चौकुने, बराहताल गाउँपालिकाका साथै पञ्चपुरी नगरपालिकाको केन्द्र हो।

मोबाइलबाट गलत सन्देश प्रवाह गरे कारवाही

मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देश ग्राहकलाई सम्प्रेषण तथा प्रवाह गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले सचेत रहन आग्रह गरेको छ।

मोवाइल स्क्रीन र पैसामा कोरोना भाइरस २८ दिनसम्म रहन सक्ने

अनुसन्धानकर्ताले भनेका छन् कोभिड १९ संक्रमण गराउने कोरोना भाइरस पैसा, मोवाईलको स्क्रीन तथा स्टिल जस्ता बस्तुमा २८ दिनसम्म जीवित रहन सक्ने बताएका छन्।

नेपाल टेलिकमको अनलिमिटेड भ्वाइस प्याक अफर

आफ्ना प्रियजनसँग मोबाइलमा दिल खोलेर कुरा गर्न मन छ, तर ब्यालेन्स सकिएर दिक्दार बन्नुभएको छ? हालको विषम परिस्थितिमा त झन् धेरै कुरा गर्न मन लाग्छ होला।

विश्वविद्यालयसँगै छैन पाठ्यपुस्तक

मध्यपश्चिम विश्वविद्यालयले पाठ्यपुस्तक तयार नगरेका कारण शिक्षकहरुले विषयवस्तु मोवाइलमा डाउनलोड गरेर पढाउने गर्दछन्। शिक्षकले ईन्टरनेटबाट तानतुन पारेर पढाउने गरेको भए पनि व्द्यिार्थीहरु भने अन्यौलमा छन्।

मोवाइल नचलाउनेलाई पिज्जा !

आधुनिकताको विकाससंगै विश्व भरमा मोवाइल फोन प्रयोग गर्नेको संख्या अत्याधिक देख्न सकिन्छ। वर्तमान परिवेशमा मानिसले मोवाइल विना आफ्नो अस्तित्व नै गुमेको महशुस गर्न थाल्छन्। यही मोवाइलका कारण आजभोली मानिसले आफु सामाजिक प्राणी हुँ भन्ने कुरा नै विर्सिन थालेका छन्।

दुर्गम गाउँ घुन्सामा पनि पुग्यो मोवाईल सेवा

समुन्द्र सतहबाट ३ हजार ४५० मिटर उचाईको पूर्वोत्तर नेपालको दुर्गम तर पर्यटकीय गाउँ घुन्सामा मोवाइल सेवा पुगेको छ।

एसइई परीक्षा: भाइवर, म्यासेन्जर र शौचालयबाट चिट

माध्यमिक शिक्षा परीक्षा(एसइई) मोवाइलको प्रयोग मार्फत चिट चोराउने गरेको खुलेको छ। यहि चैत १० गतेदेखि सुरु भएको परीक्षामा परीक्षार्थीलाई म्यासेन्जर भाइबरबाट चिट चोराउने गरेको गुनासो आएपछि यस्तो खुल्न आएको हो।

प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा लागू हुने

नेपाल टेलिकमले प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा उपलब्ध गराउने भएको छ। यसअघि पोष्टपेड मोबाइल सेवामा मात्रै त्यस्तो सेवा दिइँदै आएकोमा आजदेखि प्रिपेड सेवामा समेत उक्त सुविधा दिन लागिएको हो। देश बाहिर तत्कालका लागि भारत र चीनमा प्रिपेड रोमिङ सेवा उपलब्ध हुनेछ।

टेलिकमको पोस्टपेड मोबाइलमा समस्या

नेपाल टेलिकमको पोस्टपेड मोवाइलमा समस्या आएको छ। टेलिकमको पोस्टपेड मोवाइलमा आज विहान १० वजेबाट समस्या आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्