४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

घामको भरमा मोवाइल सेवा

डोल्पामा यतिखेर नेपाल टेलिकमले प्रवाह गर्दै आएको मोवाइल सेवा घामको भरमा चलेको छ। नेपाल टेलिकम कार्यालयमा जडान गरिएको सोलार प्यानलका ब्याट्रीसमेत ड्यामेज भएपछि टेलिकमका सबै प्रकारको मोवाइल सेवा घाम लागुन्जेलसम्म मात्र संचालन हुने गरेको छ।

विद्यालयमा मोवाइल र जंकफूड निषेध

भेरीगंगा नगरपालिकाले कक्षा कोठामा मोवाइल र विद्यालयमा जंकफूड निषेध गरेको छ। तेस्रो नगर अधिवेशनले पारित गरेको नीति तथा कार्यक्रममा कार्यक्षेत्रभित्रका सबै विद्यालयका कक्षा कोठामा मोवाइल र विद्यालयमा जंकफूड निषेध गरिएको हो।

दिल्ली-काठमाडौं रुटमा चल्ने बसबाट अबैध मोवाइल सहित ३ पक्राउ

नयाँ दिल्लीबाट काठमाडौँतर्फ आउँदै गरेको बा.५ ख १२३५ नम्बरको बसबाट प्रहरीले बिभिन्न ब्राण्डका राजश्व छली ल्याएका मोबाईल १ सय १२ थान मोवाइल बरामद गरेको छ।

बङ्गलादेशमा रोहिंग्या शरणार्थीलाई मोवाइल बोक्न प्रतिबन्ध

बङ्गलादेशले म्यानमारबाट आफ्नो मुलुकमा प्रवेश गरेका रोहिङ्ग्या मुसलमान समुदायबाट शरणार्थीलाई मोबाइल फोनको सेवा नदिन यहाँका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई भनेको छ।

मोवाइलमा दैनिक १८ करोड खर्च

झन्डै एक चौथाइ गरिबीको रेखामुनि रहेका मुलुकका सर्वसाधारणले दैनिक कम्तिमा १८ करोड रुपैयाँ मोवाइल रिचार्जमा मात्र खर्च गर्ने गरेको तथ्यांक बाहिर आएको छ। मुलुकका दुई ठुला टेलिफोन कम्पनीमध्ये एक नेपाल टेलिकमका मोवाइल ग्राहकले एक दिनमा नौ करोड खर्च गरेको देखिएको छ । टेलिकमका अनुसार गत आवको नौ महिनामा मोबाइल रिचार्जमा २४ अर्ब ३८ करोड रुपैयाँ आम्दानी भएको छ । यो दैनिक औषत नौ करोड रुपैयाँभन्दा बढी हो । अर्को ठुलो टेलिफोन कम्पनी एनसेलका ग्राहकले पनि यही हाराहारीमा खर्च गर्छन्।

मतगणना स्थलमा मोवाइल लैजान नपाइने

निर्वाचन आयोगले मतगणना स्थलमा मोवाइल फोन लैजान नपाउने जनाएको छ। मतगणना सम्बन्धी निर्देशन जारी गर्दै आयोगले सम्बन्धित गाउँपालिका/ नगरपालिका मुख्य निर्वाचन अधिकृत/ निर्वाचन अधिकृत र सुरक्षा अधिकारीबाहेक गणनास्थलनमा अन्य ब्याक्तिले मोबाल फोन प्रयोग गर्न नपाउने आयोगले जनाएको छ।

भारत निकासी गर्न लागिएको चाइनिज मोवाइल जफत

सर्लाहीको त्रिभुवन नगरबाट भारततर्फ लैजादै गरिएको ठूलो परिमाणको चाइनिज इन्टेक्स मोवाइल प्रहरीले नियन्त्रणमा लिएको छ।

मोवाइल छिटो चार्ज गर्ने पाँच तरिका

मोवाइलको ब्याट्री चार्ज गर्न केही समय कुर्न पर्छ। एकै पटक ब्याट्री चार्च गर्न नसकिए पनि यसलाई केही छिटो भने गर्न सकिन्छ। यहाँ केही तरिका छन् जुन तपाईलाई सहयोगि हुन सक्छन्।

उपराष्ट्रपतिको तस्बिर प्रेम, मोवाइलमा यसरी खिचे तस्बिर

काठमाडौं- उपराष्ट्रपति नन्दकिशोर पुनले फोटो प्रदर्शनीले नेपालको पहिचान र यथार्थ अवस्थाका बारेमा जानकारी दिएको बताएका छन्।

मोवाइल नेटवर्क इन्टनेट स्पिडमा नयाँ विश्व कीर्तिमान

फिनल्याण्डको एक मोावइल नेटवर्क कम्पनीले विश्वको सवै भन्दा दु्रत गतिको फोर जी मोवाइल इन्टरनेट स्पिडको नयाँ विश्व कीर्तिमान राखेको छ।

ट्रेकिङ इन नेपाल मोवाइल एप सुरु

पर्यटकलाई नेपालको पर्यटन क्षेत्रको अधिक जानकारी दिन ट्रेकिङ इन नेपाल मोवाइल एप सुरु गरिएको छ। हनी गाइडले आइतबार राजधानीमा पत्रकार सम्मेल गर्नै उक्त मोवाइल एप औपचारिक रुपमा सुरु भएको घोषणा गरेको हो।उक्त मोवाइल एप हाल आइफोन तथा अन्य एन्ड्रोइड स्मार्ट फोनमा उपलब्ध छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्