भन्सार कार्यालयबाटै ११ कार्टुन सुकमेल चोरी
चोरी भएको ११ कार्टुनमा प्रतिकार्टुन ४० किलोका दरले चार सय ४० किलो सुकमेल रहेको थियो। चोरी भएको सुकमेलको मूल्य अन्दाजी १३ लाख ४२ हजार रहेको छ।
चोरी भएको ११ कार्टुनमा प्रतिकार्टुन ४० किलोका दरले चार सय ४० किलो सुकमेल रहेको थियो। चोरी भएको सुकमेलको मूल्य अन्दाजी १३ लाख ४२ हजार रहेको छ।
कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ।
पर्साको वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा रहेको करोडौं मूल्य बराबरको एक्स—रे मेशिन प्रयोगबिहीन बनेको छ।
काठमाडौं–तराई मधेस फास्ट ट्र्याक बनेपछि मात्र दुई सय २० रोपनीमा फैलिएको चोभार सुख्खा बन्दरगाह पूर्णरूपमा उपयोगमा आउनेछ। द्रुतमार्गसँग नजोडिएसम्म बन्दरगाहको औचित्य पूरा नहुने वाणिज्य क्षेत्रका जानकार बताउँछन्।
विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण सुख्खा बन्दरगाह निर्माणको काम ६ महिनादेखि ठप्प भएको छ।