६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

रहस्यमय मृत्युका विषयमा अनुसन्धान शुरु

म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगका २५ वर्षीय प्रताप सिंजालीको रहस्यमय मृत्युका विषयमा प्रहरीले अनुसन्धान थालेको छ।

गैँडाको प्राकृतिक मृत्युदर बढेपछि अध्ययन गरिँदै

चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्न थालेपछि यसको अध्ययन गरिने भएको छ। प्राकृतिक मृत्युदर उच्च हुँदै गएपछि मुत्युदर घटाउन निकुञ्जले अध्ययन गर्न लागेको हो।

सुनसरीका २ कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुनसरीका २ जना कोरोना संक्रमितको निधन भएको छ। इटहरी ६ का ६८ वर्षीय र दुहबीका ५२ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

कन्टेनर दुर्घटनामा दुईको मृत्यु

सिरहाको मिर्चैया–कटारी–घुर्मी–ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गमा भएको कन्टेटर दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।

धरानमा कोरोना संक्रमित युवाको मृत्यु

धरानमा कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान १९ का ३९ वर्षीय युवाको मृत्यु भएको हो। प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उनको बिहान ४ बजेर ३० मिनेटमा काभिड अस्पतालमा निधन भएको थियो।

दुर्घटनामा वडाध्यक्षसहित ६ जनाको मृत्यु

जाजरकोट सदरमुकाम खलंगादेखि जिल्लाको जुनीचाँदेस्थित काफ्लाचौर जाँदै गरेको गाडी दुर्घटना हुँदा वडाध्यक्षसहित ६ जनाको मृत्यु भएको छ।

अस्पतालमा भेन्टिलेटर नपाएपछि घर ल्याएका बिरामीको मृत्यु

अस्पतालमा भेन्टिलेटर नपाएर घरमै ल्याएर राखेका इटहरीका एक जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ।

बलात्कारीलाई मृत्युदण्ड माग कति उचित

नेपाल मृत्युदण्डविरुद्धको महासन्धिमा संलग्न छ। यसकारण पनि नेपालले तुरुन्तै मृत्युदण्डको कानुन बनाउन सक्दैन। बनाउने नै हो भने संविधान संशोधनलगायत प्रक्रियामा जानुपर्छ।

कोरोनाबाट मृत्यु हुनेमा ७० प्रतिशत ५० वर्षमाथिका

नेपालमा युवा उमेरका मानिसको कोभिड–१९ ले हुने मृत्यु विकसित देशको तुलनामा बढी रहेको विज्ञहरूले जनाएका छन्।

एकै दिन दुई गैँडाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृतावस्थामा फेला परेका छन्। नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट उपत्यकामा मात्रै १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाका कारण १२ जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३ महिलासहित ६ पुरुषको ज्यान गएको छ भने ललितपुरमा तीन वर्षिय बालकसहित ४ जनाको ज्यान गएको छ।

धरानमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्