५ कार्तिक २०८१ सोमबार
image/svg+xml

कोरोनाका कारण विश्वभर कहाँ कतिले ज्यान गुमाए ?

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ३५ हजार १४८ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले शुक्रबार अपराह्नमा जानकारी दिएको छ।

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय पुग्यो

गण्डकी प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या एक सय पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाले ४ जनाको ज्यान गएसँगै गण्डकी प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या १ सय पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

वीपीमा १४ वर्षीय बालकसहित २ संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा १४ वर्षीय बालकसहित २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कालीगण्डकी करिडोरको पहिरोमा पुरिएर पाँच मजदुरको मृत्यु

कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ। कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण्डमा कार्यरत कामदार विहिबार साँझ पहिरोमा पुरिएका थिए ।

कोरोनाबाट एकैदिन ३० जनाको मृत्यु, मृतक संख्या १ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा देशभर ३० जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ। यो सँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३४ जना पुगेको छ।

कोरोनाका कारण पोखरामा ४ सहित गण्डकी प्रदेशमा ८ जनाको मृत्यु

गण्डकी प्रदेशमा सोमबार कोरोनाले एकैदिन ८ जनाको मृत्यु भएको छ। विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) का कारण पछिल्लो २४ घण्टामा पोखरामा ४ सहित गण्डकी प्रदेशमा ८ जनाको मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

कर्णालीमा बालिकासहित दुईजनाको मृत्यु

सल्यानको कुमाख गाउँपालिका–१, भित्रिवन चौरस्थित भेरी नदीको किनारमा एक युवक मृत अवस्थामा फेला परेका छन्। जाजरकोट भेरी गाउँपालिका–४, बस्ने २७ वर्षीय मधुबहादुर शाही मृत अवस्थामा भेटिएका हुन्।

वीपी प्रतिष्ठानका रेडियोग्राफरको कोरोनाबाट मृत्यु भएपछि सुरक्षाको माग गर्दै कर्मचारीद्वारा काम ठप्प

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेडियोलोजी विभागमा कार्यरत रेडियोग्राफरको कोरोना संक्रमणबाट मृत्यु भएपछि आज(मंगलबार) रेडियोलोजी विभाग र सेन्ट्रल ल्याबमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन्।

ललितपुरमा छ हजार सङ्क्रमित निको भई डिस्चार्ज, ७९ को मृत्यु

ललितपुरमा कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको सङ्ख्या छ हजार बढी नाघेको छ।

ढिस्कोमा परी महिलाको मृत्यु, दुई जना गम्भीर घाइते

धनुषाको बटेश्वर गाउँपालिका वडा नं ४ मा माटोको ढिस्कोले पुर्दा एक महिलाको मृत्यु भएको छ।

अरिङ्गालको टोकाइबाट महिलाको मृत्यु

अरिङ्गालको टोकाइबाट डोटीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुनटाक टोलका अन्दाजी ७५ वर्षीया कटी लुहार रहेको छ।

बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३

बाँकेमा कोरोना महामारी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ। पछिल्लोपटक कोराना भाइरस सङ्क्रमणबाट गएराति नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी ७० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

दुई कोरोना संक्रमितको विराटनगरमा मृत्यु

कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट पछिल्लो २४ घण्टमा विराटनगरका अस्पतालमा उपचाररत २ जना वृद्ध पुरुषको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्