२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोनाबाट एकैदिन ३० जनाको मृत्यु, मृतक संख्या १ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा देशभर ३० जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ। यो सँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३४ जना पुगेको छ।  

२४ घण्टामा ३ हजार ३०९ जना नयाँ संक्रमित थपिएसँगै हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ।  

यस्तै, सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ। 

प्रकाशित: १९ कार्तिक २०७७ ११:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App