५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

नेकपाले बागी उम्मेदवारसहित सात नेतालाई निस्कासन गर्‍यो

फाइल तस्बिर : नेकपा संयोजक पुष्पकमल दाहाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने आम निर्वाचनमा पार्टीको निर्णय र निर्देशन विपरीत उम्मेदवार बनेका तथा तिनका प्रस्तावक, समर्थक र प्रचारक बनेका सात जनालाई कारबाही गरेको छ।

पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालको हस्ताक्षर रहेको पत्रमा पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निस्कासन गरेको उल्लेख छ। 

निस्कासनमा परेका नेताहरू :
१. हरिबोल गजुरेल, सिन्धुली  
२. महेश्वर दाहाल, सिन्धुली  
३. कुलप्रसाद के.सी., दाङ  
४. मेजर राई, उदयपुर  
५. धर्मनाथ साह, सिरहा  
६. राजकुमारी साह, सिरहा  
७. जिवछ साह, सिरहा

पत्र हेर्नुस्

ccb7460e-7eb8-4356-aed1-e5cee5a6db13-1769235031.jpeg

प्रकाशित: १० माघ २०८२ १२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App