५ कार्तिक २०८१ सोमबार
image/svg+xml

हवाई आक्रमणमा नौ बालबालिकाको मृत्यु

अजरबैजानमा पछिल्लो समयमा अर्मेनियासँगको झडपका कारण हवाई आक्रमणमा परेर कम्तीमा नौ जना बालबालिकाको ज्यान गएको छ।

दुर्घटनामा सहचालकको मृत्यु

सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका –६ जाँदै गरेको भे १ त ८३१४ ट्रयाक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ।

सुत्केरी मृत्यु प्रकरणः अस्पतालको लापर्बाहीले ज्यान गएको आफन्तको दाबी

सुत्केरी व्यथा लागेर बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी गुल्मीकी एक महिलाको अस्पतालको लापर्बाहीका कारण मृत्यु भएको दाबी आफन्तले गरेका छन्।

सेनेगलको समुद्री इलाकामा डुंगा डुब्दा १४० को मृत्यु

अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा गत सप्ताहान्तमा एउटा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा १४० जना आप्रवासीको मृत्यु भएको छ।

कोरोनाका कारण पत्रकार चौलागाईंको निधन

कोरोना संक्रमणका कारण काभ्रेका पत्रकार बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ। असोज २६ गते कोरोना संक्रमण पुष्टि भएपछि ५१ वर्षिय चौलागाईं होम आइसोलेसनमा बसेका थिए। उनी काभ्रे पोष्टको सम्पादक थिए।

बुटवलमा कोरोनाबाट थप एक जनाको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचारत बुटवल उपमहानगरपालिका ८ का ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकृत डा बिष्णु गौतमले जानकारी दिए।

कोरोनाबाट सिरहामा एक पुरूषको मृत्यु

कोरोना संक्रमणबाट सिरहामा बिहीबार एक पुरूषको मृत्यु भएको छ। सुखीपुर नगरपालिका -८ का ७० वर्षीय पुरूषको प्रादेशिक कोभिड अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

झापामा कोरोनाबाट एक महिलाको मृत्यु

मेचीनगर नगरपालिका वडा नं ६ काँकडभिट्टाकी ७९ वर्षीया महिलाको आज कोभिड –१९ को सङ्क्रमणबाट मृत्यु भएको छ।

अरिङ्गालको टोकाइबाट दुई बालिकाको मृत्यु

जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

कोरोनाका कारण साउदी अरबमा एक नेपालीको मृत्यु

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एक जना नेपालीको ज्यान गएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा थप एकजना नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो।

विराटनगरमा २ जना कोरोना संक्रमितको मृत्यु

विराटनगरको नोबेल मेडिकल कलेजमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। शुक्रबार बिहान सुनसरीको धरानका १ र मोरङको बेलबारीका १ जनाको मृत्यु भएको हो।

कोरोना सङ्क्रमणबाट चितवनमा तीनको मृत्यु

जिल्लाका दुई अस्पतालमा उपचारका क्रममा रहेका तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा दुई र भरतपुर अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको हो।

करेन्ट लागेर सैनिक जवानको मृत्यु

तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ। नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको हिजो साँझ करेन्ट लागेर ज्यान गएको हो।

सेना र कराँची प्रहरीबीचको भिडन्तमा १० सुरक्षाकर्मीको मृत्यु

पाकिस्तानको कराँची प्रहरी र पाकिस्तानी सेनाबीच भएको भिडन्तमा दश जना सुरक्षाकर्मीको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्