७ वैशाख २०८१ शुक्रबार

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

व्यवहारिक अर्थतन्त्र सम्बन्धी नयाँ सिद्धान्त प्रतिपादन गरेको भन्दै उहाँलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो।

विश्वमञ्चमा नेपालीले उल्लेखनीय प्रगति गरेका छन् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वका विभिन्न मुलुकमा गएर नेपालीले उल्लेखनीय प्रगति पनि गरिरहेका बताएका छन्।

धन्न जोगियो मेरी क्युरीकाे पेरिसस्थित प्रयोगशाला

दुईपटक नोबेल पुरस्कार जित्ने एकजना वैज्ञानिक मेरी क्युरीकाे पेरिसस्थित प्रयोगशाला सामाजिक सञ्जाल एक्समा अभियानका कारण डाेजरले भत्कनबाट जाेगिएकाे छ।

महाव्याधिबाट बचाउने वैज्ञानिकलाई नोबेल सम्मान

यो वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार एमआरएनए कोभिड–१९ को खोप निर्माण गर्ने प्रविधि विकास गर्ने दुई वैज्ञानिकले पाएका छन्।

भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव प्रजातिको विकास क्रमसम्बन्धी काम गरेबापत स्वीडेनका वैज्ञानिक स्भान्ट पेयर्बुलाई प्रदान गरिएको थियो।

बाइरोडको बाटोमाः जनमत कि जडमत?

एउटा जीत–हारले देश दुर्घटनामा जान सक्ने सोच त्यस्ता व्यक्तिले मात्र राख्न सक्छन् जसका निम्ति आममतदाताको भन्दा जित्नेको अधिकार ठूलो हो। होइन भने चितवनमा रेणु दाहाल र चित्रसेन अधिकारी विजयी नहुँदैमा देश दुर्घटनामा जान सक्दैन।

प्राकृतिक परीक्षणलाई अर्थशास्त्रको नोबेल पुरस्कार

यस वर्षको अर्थशास्त्रको नोबेल पुरस्कार अर्थशास्त्रीहरू डेभिड कार्ड, जोसुआ डी अंग्रिस्ट र गुइडो डब्लू इम्बेन्सले जितेका छन्। उनीहरूले अमेरिकाको फास्ट फुड क्षेत्रमा न्यूनतम ज्याला वृद्धिदेखि क्यास्ट्रो–युगको क्युबाबाट बसाइँसराइसम्मको वास्तविक दुनियाँको आर्थिक प्रभाव देखाउने ‘प्राकृतिक परीक्षण’ अन्वेषणका लागि उक्त पुरस्कार पाएका हुन्।

नोबेल पुरस्कार विजेताबाट अर्थशास्त्र पढेँ तर फोटोग्राफीमा आएँ

एक धेरै ठूला प्राध्यापक थिए, जेम्स ब्योर्कमान, उनी अमेरिकन थिए, आफ्नो अध्यापनका क्रममा आफ्नो आधाभन्दा बढी जिन्दगी यही नेदरल्यान्ड्स अनि विश्वका विभिन्न विश्वविद्यालयमा भिजिटिङ लेक्चर्स दिएर अनि सेमिनारमा बिताए। उनी घुम्न, रमाइलो गर्न वर्षैपिच्छे नेपाल जान्थे। सन् १९९६ मा मैले पहिलोपटक भेट्दा उनले मलाई भनेका थिए, ‘म २६ पटक नेपाल गइसकेको छु, हरेक वर्ष जान्छु।’ यस हिसाबले उनी अहिलेसम्म ५१ पटक नेपाल गए होलान्।

कृत्रिम बौद्धिकताले नोबेल पुरस्कार जित्यो भने !

नोबेल कमिटीले युल्यालाई ‘आविस्कार’ भनेर उल्लेख गर्दा कतिपयले यसलाई एक चतुर उपकरणभन्दा बढी मान्न नसकिने भन्दै रोष प्रकट गरेका छन्। ‘कृत्रिम बौद्धिकताले आविस्कार गर्न सक्छ भनेर मान्न सकिँदैन,’ प्रागस्थित युरोपियन रोबोटिक्स इन्स्टिच्युटका हार्स क्रिटिक भन्छन्।

अर्थशास्त्रको नोबेल अमेरिकीलाई

यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री पाउल मिल्ग्रोम र रोबर्ट विल्सनलाई प्रदान गर्ने निर्णय भएको छ।

यो वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई

यो वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमले पाएको छ। नोबेल पुरस्कार समितिले विश्व खाद्य कार्यक्रमलाई उक्त पुरस्कार दिने घोषणा गरेको हो।

नोबेल पुरस्कार घोषणा सप्ताह शुरु

सन् २०२० को नोबेल पुरस्कार घोषणा सोमबारदेखि शुरु हुँदैछ। नोबेल पुरस्कार समितिका अनुसार पहिलो दिन चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्