डोमिनिकाले विश्वकपबाट हात झिक्यो
क्यारेबियन राष्ट्र डोमिनिकाले आगामी वर्ष हुने ट्वान्टी–२० विश्वकपको आयोजनाबाट आफ्नो नाम फिर्ता लिएको त्यहाँका खेलकुदमन्त्रीले जनाएका छन्।
क्यारेबियन राष्ट्र डोमिनिकाले आगामी वर्ष हुने ट्वान्टी–२० विश्वकपको आयोजनाबाट आफ्नो नाम फिर्ता लिएको त्यहाँका खेलकुदमन्त्रीले जनाएका छन्।
झापाको हल्दिबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनमा कार्यरत चौकीदार धनबहादुर वनको जङ्गली हात्तीले कुल्चर मृत्यु भएको छ।
बस्तीमा २० देखि २५ वटाको समूहमा हात्ती प्रवेश गरेपछि बुधवार हात्ती धपाउने क्रममा उनको मृत्यु भएको बताइएको छ।
जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ।
निकुञ्ज आसपासका क्षेत्रमा हात्ती देखिएसँगै साँझ बिहान बाहिर निस्कँदा सावधानी अपनाउन निकुञ्जले अनुरोध गरेको छ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर यही कात्तिक १७ गते राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गण्डकी प्रदेश सरकारसहित यहाँका स्थानीय तह, सङ्घसंस्था र नागरिक तहबाटसमेत राहत सहयोगमा हातेमालो भइरहेको हो।
मधुवन २ रजौरामा बिद्युतिय तारबार गरेर यस बर्ष पचहत्तर बिघाको धान बाली भित्राउँन किसान सफल भएका छन् ।किसानले पहिलो पटक नयाँ प्रबिधि मार्फत तारबार गरेर हात्तीबाट हुने नोक्सानी रोक्न किसान सफल भएका हुन।
सुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीमाथि हातपात गर्ने उप प्रमुख होम प्रकाश चौधरीलाई कारबाही गर्नु पर्ने कपिलवस्तुका १० पालिकाका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी सम्बद्ध ४ ट्रेड युनियन कर्मचारी सङ्गठनले माग गरेका छन।
ताजास्थीतीमा न्युजिल्याण्डले १२ ओभरमा २ विकेट गुमाएर ४८ रन बनाएको छ।
माछा मारेर जीविकोपार्जन गर्दै आएका सुनसरीका मलाह (गुडी) समुदायको पेसा सङ्कटमा पर्न थालेको छ।
चाडबाडको विशेष अवसरमा ‘हायर’ ले आकर्षक योजना ल्याएको छ। योजना अनुसार हायरको रेफ्रिजेरेटर तथा वासिङ मेसिन खरिद गर्दा ‘स्योरसट गिफ्टह्याम्पर’ पाइनेछ।
आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ। नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाउन थालिएको हो।
महाकाली पीठको थुम्कोमुनिको भैंसी आहाल बसाल्ने बाटुलो पोखरी विलुप्त भएछ। त्यसकै दक्षिणतर्फ पूर्व–पश्चिम चोसिएको कमल उम्रने पोखरी पनि लोप भई बस्ती बसिसकेछ। रुनु–हाँस्नु कथन। मात्र भक्तपुरको दुर्दशा रहेको छैन यो कहालीलाग्दो अवस्था। ललितपुर–कान्तिपुरभरिकै पनि दुर्दशा बनेको छ यो।
बैंकबाट ऋण निकालेर लगाएको उखु बाली जङ्गली हात्तीको बथानले सखाप पारेपछि शुक्लाफाँटा नगरपालिका–६ कसरौलका रामकृष्ण राना निकै चिन्तित छन्
गतिलो ठेकेदार परेका कारण म्याग्दीको बहुप्रतीक्षित ४० मेघावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको निर्माण कार्य कछुवा गतिमा सञ्चालन भइरहेको छ।