१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बानेश्वर नजिकै बागमतीमा भेटियाे युवकको शव

काठमाडौँ महानगरपालिका–३१ बानेश्वरस्थित तरकारी बजार अगाडि बागमती खोला किनारामा आज एक युवकको शव भेटिएको छ।

तरकारी बजारले बदलियो फिस्लिङको पहिचान

पृथ्वी राजमार्गसँगै जोडिएको चितवनको इच्छाकामना गाउँपालिका–३ को फिस्लिङ बजार जलयात्रामा जाने पर्यटकको अलि भिडभाड हुने ठाउँ मानिन्छ।

कालीमाटीमा जारी किसान सञ्जालको धर्ना स्थगन

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका स्टललाई प्रतिस्पर्धाका माध्यमबाट भाडामा लगाउने विषयमा समिति र राष्ट्रिय किसान सञ्जालका प्रतिनिधिबीच कार्यदल बनाइ समस्या समाधान गर्ने सहमति भएको छ।

निर्माण भएको ६ वर्षपछि तरकारी बजार सञ्चालन गर्ने तयारी

तत्कालीन नेकपाबाट प्रधानमन्त्री बनेका केपी ओलीले नेकपाबाटै मुख्यमन्त्री बनेका तत्कालीन प्रदेश १ का मुख्य मन्त्री शेरधन राईलाई प्रदेश सरकारले स्वामित्व लिने गरी कटहरीको तरकारीबजार हस्तान्तरण गरे।

ह्वात्तै बढ्यो तरकारीको भाउ

तरकारी बजारमा औसतमा मूला ६०, परवल ८० देखि १००, बन्दा ५० देखि ६०, गोलभेडा १२० देखि १५०, भन्टा ६० देखि ७०, भिन्डी ७० देखि ९०, झिगुनी ८०, घिरौला ६० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ।

बल्खु तरकारी बजारमा बाढी (फोटोफिचर)

बागमती नदिसँगै रहेको बल्खु तरकारी बजारमा अकस्मात भेल आउदा बजार डुबानमा परेको हो। बजारमा तीन फिट भन्दा माथि पानी जमेको छ।

कालीमाटी तरकारी बजारमा होलसेल बाहेक सबै कारोबार बन्द

खुद्रा बिक्री गर्दा मान्छेहरुको भिडभाडका कारण कोरोना संक्रमण फैलिन सक्ने भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (२८गते) देखि कृषक बजार बन्द गर्ने निर्णय गरेको छ।

नयाँं वर्षको अवसरमा भक्तपुरको तरकारी बजारमा छुट

नयाँं वर्ष २०७८ को अवसरमा भक्तपुरस्थित कृषि बजारमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ। नेपालकै ठूलो भनिएको सूर्यविनायक हरित कृषि थोक बजार प्रालिमा तरकारी तथा फलफूलमा एक हप्तासम्म यो छुटको व्यवस्था गरिएको हो।

देशकै ठूलो तरकारी बजार सञ्चालनमा

नेपालकै ठूलो भनिएको तरकारी बजार भक्तपुरमा सञ्चालनमा आएको छ। भक्तपुरको सूर्यविनायकको सिपाडोलमा नेपालकै सबैभन्दा ठूलो सूर्यविनायक हरित कृषि थोक बजार सञ्चालनमा ल्याइएको हो। अरनिको राजमार्ग अन्तर्गत आदर्श बस बिसौनीबाट दक्षिणको ३५ रोपनी क्षेत्रमा बजार खुलेको छ।

देशकै ठूलो तरकारी बजार सञ्चालनमा

नेपालकै ठूलो भनिएको तरकारी बजार भक्तपुरमा सञ्चालनमा आएको छ । भक्तपुरको सूर्यविनायकमा सिपाडेलमा नेपालकै सवैभन्दा ठूलो सूर्यविनायक हरित कृषि थोक बजार सञ्चालनमा ल्याइएको हो ।

३२ करोड लगानीमा आधुनिक तरकारी बजार

भक्तपुरको सूर्यविनायकमा ३२ करोड लगानीमा नेपालकै सबैभन्दा ठूलो र आधुनिक कृषि बजार (तरकारी बजार) सञ्चालनमा आउन लागेको छ। सूर्यविनायक हरित कृषि थोक बजार नामक कृषि बजार फागुन महिनाभित्रै सञ्चालनमा ल्याउने पवर्धकको योजना छ।

कालिमाटी तरकारी बजार समितिको अध्यक्षमा कार्की

सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति अध्यक्षको जिम्मेवारी डा.योगेन्द्र कुमार कार्कीलाई दिएको छ। कार्की कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह–सचिव हुन्।

खेलाडीले भत्काइदिए तरकारी पसल

इलाम बजारको सानो टुँडिखेलमा साविकको तरकारी बजार सारिएपछि खेलाडी र तरकारी पसलेबीचको विवादले उग्र रूप लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्