७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

सिटी एक्सप्रेस मनी ट्रान्सफरको उपहार हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफरले मेरियोट होटलमा ‘विदेशबाट सिटी पठाऔं, पठाएको भन्दा १० गुणा बढी पाऔं’ योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

सिटी एक्सप्रेसको चाडबाड लक्षित योजना सार्वजनिक

सिटी एक्सप्रेस मनी ट्रान्सफरले २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’ उपहार योजना घोषणा गरेको छ।

सिटी एक्सप्रेसको सिइओमा सैंजु नियुक्त

सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरजमान सैंजु नियुक्त भएका छन्।

भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा यही वैशाख २३ गते ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ प्रदान गरिएको छ।

कमेडी क्लबको मुख्य प्रायोजक सिटी एक्सप्रेस

सिटी एक्सप्रेस मनी ट्रान्सफर कमेडी सो ‘मुन्द्रेको कमेडी क्लब’को मुख्य प्रायोजकका रूपमा रहने भएको छ।

सिटी एक्सप्रेसद्वारा उपहार हस्तान्तरण

मनी ट्रान्सफरले गत भदौ १५ गते नेपालीहरूको चाड २०७९ सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै ल्याएको छ।

सिटी एक्सप्रेसबाट ५ तोला सुन जित्ने मौका

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ अफर सार्वजनिक गरेको छ। कम्पनीले दशैँ, तिहार र छठलाई लक्षित गर्दै ६३ दिनसम्म चल्ने गरी उक्त अफर सार्वजनिक गरेको हो।

सिटी एक्सप्रेसको १५औं वार्षिकोत्सव

कम्पनीले वार्षिकोत्सवको अवसरमा न यति, न उति सिधै लखपति योजनाको बिजेता साउदीमा कार्यरत जागेश्वर भुसकुलिया यादवकी धर्मपत्नी फुलमती कुमारीलाई १० लाख रूपैयाँ हस्तान्तरण गरेको जनाएको छ।

सिटी एक्सप्रेस र अल फर्दानको अफर, पैसा पठाउँदा आकर्षक उपहार तथा नगद उपहार

सिटी एक्सप्रेस मनी ट्रान्सफर र दुबईस्थित अल फर्दान एक्सचेन्जको सहकार्यमा ‘दसैं, तिहार बम्पर धमाका’ योजना सार्वजनिक भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्