१९ आश्विन २०८१ शनिबार
image/svg+xml

दुलेगौंडाको शिरैमा भुजिकोट

तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेका भुजिकोट, ढोर बाराही, रक गार्डेन, मिलेनियम गुफा, च्यवनधाम चर्चित गन्तव्य हुन्। ‘मिलेनियम ट्रेक’को प्रवेशद्वार पनि दुलेगौंडा नै हो तर यी ठाउँमा सोचे जति पर्यटकीय चहलपहल हुन सकेको छैन।

बीस लाख पर्यटक भित्र्याउँछौँ : मन्त्री भट्टराई

संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी अभियान अगाडि बढाएको बताएका छन्।

६ वर्ष बित्यो, बनेन भक्तपुर–नगरकोट सडक

नगरकोट नाल्दुम पर्यटन विकास समिति र स्थानीयले बुधबार ठेकेदार कम्पनी सैलुङ कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारीको फोटोमा कुकुर र बादरसँग जोडेर सवारीसाधनको पछाडि तथा चोकचोकमा टाँगेर विरोध गरेका छन्। अधिकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी हुन्।

लुम्बिनीमा साहित्यिक गोष्ठी

प्रदेश नम्बर ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा राष्ट्रिय साहित्यिक गोष्ठी सुरु भएको छ। सोमबार लुम्बिनीमा प्रदेश वाङ्मय प्रतिष्ठानको सहयोगमा आयोजित गोष्ठीको उद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले गरेका थिए।

धार्मिक पर्यटनकाे आधार गढीमाई

पर्यटन वर्ष सन् २०२० का लागि सरकारले पहिचान गरेका देशका सय गन्तव्यभित्र पर्न सफल बरियारपुरस्थित गढीमाई मन्दिरमा लाग्ने पाँच वर्षीय मेला धार्मिक पर्यटक भित्र्याउने ठुलो माध्यम बन्ने देखिएको छ।

१४ पटक सगरमाथा आरोहण गरेका बेलायती नागरिकले भनेः नेपालीबाट हामीले सिक्नुपर्छ

सगरमाथा आरोहण गरिसकेका ब्रिटिस पर्वतारोहीहरुले नेपालको मुक्तकण्ठले प्रशंसा गरेका छन्।

पर्यटन प्रवर्द्धन गर्न मेघौलीमा राइनो पार्क

जिल्लाका पर्यटकीय गन्तब्यमध्येको मेघौलीमा पर्यटन प्रवद्र्धन गर्न ‘मेघौली राइनो पार्क’ निर्माण गरिने भएको छ। पश्चिम चितवनको पर्यटकलाई आकर्षित गरेर पर्यटकीय गतिविधि बढाउन पार्क बनाउने प्रक्रिया अघि बढाइएको छ।

मन्दिरको भेटीले शिक्षकलाई तलबदेखी रोजगारी सम्म

सन्धिखर्क नगरपालिकाको खाँचीकोटमा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरलाई आस्थाको केन्द्र मानिन्छ। जहाँ विभिन्न ठाउँबाट दर्शन गर्न आउने दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ। सुपा देउराली मन्दिर समुद्र सतहदेखि करिब ४ हजार ५ सय फिटको उँचाइमा रहेको छ। बाइसे चौबिसे शाहवंशीय राजाहरुको पालामा निर्माण भएको यस मन्दिरमा २०४० सालदेखि नियमित पूजा अर्चना गर्न थालिएको हो।

भ्रमण वर्ष २०२० मा पर्यटकलाई छुट

‘भ्रमण वर्ष–२०२०’ मा बाह्य तथा आन्तरिक पर्यटकलाई देशभरका घरवास (होमस्टे) ले खाना र आवासका लागि २० प्रतिशत छुट दिने भएका छन्। होमस्टे एशोसिएसन नेपाल (होसान)ले भ्रमण वर्ष सफल बनाउने सरकारको अभियानमा साथ दिन तथा घरवासलाई प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकलाई खाना र आवासका लागि २० प्रतिशत छुट दिने निर्णय गरेको हो।

१५ दिन लामो ‘सोलुखुम्बु ट्रेल रेस’शुरु

जिल्लाको तल्लो क्षेत्रमा पर्यटकको आवागमन बृद्धिको लक्ष्य राखेर आयोजित पर्यटन बर्ष २०२० लक्षित ‘सोलुखुम्बु ट्रेल रेस’ ओखलढुंगा र सोलुखुम्बुको सिमाना धापबाट सुरु भएको छ।

योगेश दाज्यूलाई पत्र

पर्यटकहरू आउने स्थानहरूमा सडक, खानेपानी, बिजुली, इन्टरनेट आदिको उचित व्यवस्थापनले गर्दा उनीहरूको नेपाल बसाइ लम्बिने र उनीहरूले खर्च गर्ने दर पनि बढ्दछ।

म्याराथनमा इटालियन धावक प्रथम

पर्यटन प्रर्वद्धनका लागि सोलुखुम्बुमा म्याराथन प्रतियोगिताको आयोजना गरिएको छ। मोन्भिसो नेपाल फाउन्डेसनको आर्थिक सहयोग तथा मोन्भिसो ट्रेकिङ एन्ड एक्सपिटिसन काठमाडाैंको आयोजनामा सोलु दूधकुण्ड नगरपालिका ४ फाप्लुदेखि वडा नं १ टाक्सिन्दुको नुनथलासम्म ३० किलोमिटर म्याराथनको आयोजना गरिएको छ।

पर्यटन प्रवर्द्धनका लागि म्याराथन, इटालियन धावक प्रथम

पर्यटन प्रवर्द्धनका लागि सोलुखुम्बुमा म्याराथन प्रतियोगिताको आयोजना गरिएको छ। मोन्भिसो नेपाल फाउण्डेशनको आर्थिक सहयोग तथा मोन्भिसो ट्रेकिङ एण्ड एक्पिटिसन काठमाडौंको आयोजनामा सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लु देखि वडा नं १ टाक्सिन्दुको नुनथलासम्म ३० किलोमिटर म्याराथनको आयोजना गरिएको थियो।

आन्तरिक पाहुनाको पोखरा बास ‘एकरात’ मात्र

पोखराले पछिल्लो केही वर्षदेखि आन्तरिक पर्यटनबाट राम्रो लाभ पाउँदै आउँदा यहाँका पर्यटन व्यवसायी निकै खुसी थिए। वर्षमा ५० प्रतिशत हाराहारीको ‘अकुपेन्सी’ आन्तरिक पाहुनाले ओगट्न थालेको भन्दै व्यवसायीले विदेशी सरह आन्तरिक पाहुनालाई उत्तिकै महत्व दिन थालेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्