२० आश्विन २०८१ आइतबार
image/svg+xml

इस्ट टुरिज्म फेस्टिभल आयोजना गरिने

पर्यटन वर्ष सन् २०२० को प्रवर्द्धनका लागि इलाम नगरपालिकाले ‘इस्ट टुरिज्म फेस्टिभल’ आयोजना गर्ने भएको छ। यस अवसरमा आउँदो चैत मसान्तदेखि वैशाख २ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिने नगरपालिकाले जनाएको छ।

‘सिको भ्रमणले पर्यटनमा बहुआयामिक प्रभाव पर्छ’– मन्त्री भट्टराई

वर्षेनी चिनियाँ पर्यटक वृद्धि भइरहेको सन्दर्भमा राष्ट्रपति सीको भ्रमणले नेपालमा चिनियाँ पर्यटकको निम्ति महत्वपूर्ण आकर्षण बन्ने र यसले चिनियाँ पर्यटकको बढोत्तरी हुने विश्वास व्यक्त गरे। पर्यटनमन्त्री भट्टराईले २३ वर्षपछि चीनका राष्ट्र प्रमुखबाट हुन गइरहेको नेपाल भ्रमणले मुलुकको पर्यटन प्रवर्दधनका निम्ति महत्वपूर्ण अवसर भएको बताए।

पर्यटनको लागि साइकलयात्रा

हामी बुढानिलकण्ठको नारायण मन्दिर पुग्दा टिसर्ट वितरण भइरहेको थियो। बाबाले पनि दुई ओटा टिसर्ट लिनुभयो। ठूलो भएकोले मैलेचाहिँ टिसर्ट लगाइनँ।

सीको नेपाल भ्रमणले पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह थपियो

विश्व अर्थतन्त्रमा बलियो पक्कड जमाएको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको यही असोज २५ गतेदेखि नेपालमा हुने दुई दिवसीय राजकीय भ्रमणले नेपालको पर्यटन क्षेत्रमा थप ऊर्जा र उत्साह थपिएको छ।

पर्यटन सूचना केन्द्र निर्माण

पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले नवलपरासीको कावासोती नगरपालिकाले पर्यटन सूचना केन्द्र निर्माण गरेको छ ।

पर्यटक भित्र्याउने माध्यम बन्न सक्छ गढीमाई मेला

पर्यटन वर्ष सन् २०२० को लागि सरकारले पहिचान गरेका देशका सय गन्तव्य भित्र पर्न सफल भएको बरियारपुर स्थित गढीमाई मन्दिरमा लाग्ने पाँच वर्षीय मेला धार्मिक पर्यटक भित्रियाउने ठुलो माध्यम बन्ने देखिएको छ।

मनाइयो भुजुङ पर्यटन महोत्सव

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लमजुङको भुजुङ गाउँमा पर्यटन महोत्सव मनाइएको छ। असोज १३ गते सुरु भएको महोत्सव १५ गते समापन गरिएको महोत्सवका संयोजक तुलबहादुर गुरुङले जानकारी दिए।

पर्यटन वर्षलाई लक्षित गरी मेघौलीमा होमस्टे थपिँदै

गाउँमा यसअघिदेखि नै होमस्टे सञ्चालनमा रहेकाले उनले पनि यसमा रुची देखाए। होमस्टे नै बनाउने योजना बनाएर उनले सोही अनुसारको पूर्वाधार तयार गरे। नयाँ वर्ष सुरु भएपछि घरमा पाहुना भित्र्याएर सत्कार गर्न सुरु गरेका उनी अहिले होमस्टेमा आउने पाहुनाबाट हुने आम्दानीले सन्तुष्ट छन्।

पर्यटन क्षेत्र निराशातिर

मुलुकभर शुक्रबार ‘विश्व पर्यटन दिवस’ तामझामपूर्ण रुपमा मनाइरहँदा मुख्य पर्यटकीय क्षेत्र पोखरा भने पटक्कैे खुसी हुन सकेन। कारण– सिजनको सुरुवात सुखद देखिएको छैन। आन्तरिक गन्तव्यमा आउजाउ असहज छ। अनि, मुख्य सिजनको कमजोर बुकिङले पर्यटनमा उत्साह जगाउने आधार व्यवसायीले देखेका छैनन्।

कर्मकाण्डी नेपाली पर्यटन

कर्मकाण्डी पाराले च्याँखे थाप्दै जेनतेन गरेर पर्यटन क्षेत्र विकास हुँदैन। यसलाई व्यावसायिक, भरपर्दो र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्न धेरै ढिला भइसक्यो।

पर्यटन क्षेत्रको विकासमा सरकार केन्द्रित छः खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकलाई समृद्ध बनाउन सरकारले पर्यटन क्षेत्रको विकासमा जोड दिएको बताएका छन्।

विश्व पर्यटन दिवस : कार्यालय सहयोगीका भरमा सूचना केन्द्र

सन् २०२० लाई नेपाल भ्रमण वर्ष बनाउने घोषणा गरिएका बेला सुदूरपश्चिम प्रदेशकै मुख्य नाकामा रहेको कञ्चनपुरको गड्डाचौकीस्थित नेपाल पर्यटन बोर्डको कार्यालय विगत पाँच वर्षदेखि सहयोगीका भरमा सञ्चालन हुँदै आएको छ।

विश्व पर्यटन दिवसमा विभिन्न संस्था सम्मानित

विश्व पर्यटन दिवसका अवसरमा सरकारले मुलुकको पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न सङ्घ–संस्थालाई सम्मान गरेको छ। पर्यटन व्यवसायका माध्यमबाट मुलुकलाई योगदान पुर्यायाउने विभिन्न वायु सेवा प्रदायक कम्पनी, ट्राभल एजेन्सी, केबलकार, होटल तथा घरवास (होमस्टे) सम्मानित भएका हुन्।

सीमा नाकामा भारतीय पर्यटकको स्वागत

विश्व पर्यटन दिवसको अवसरमा कैलालीको त्रिनगर भन्सार सीमानाकामा भारतबाट आउने पर्यटकलाई आज स्वागत गरिएको छ। कैलाली उद्योग वाणिज्य सङ्घ र कैलाली होटल व्यवसायी सङ्घको संयुक्त आयोजनामा भारतीय पर्यटकलाई स्वागत गरिएको हो।

विश्व पर्यटन दिवसमा प्रभातफेरी

शुक्रबार ४०औं विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। ‘टुरिज्म एन्ड जव्सः अ बेटर फ्युचर फर अल’ मूल नाराका साथ सरकार तथा निजी क्षेत्रका पर्यटन व्यवसायीको सक्रियतामा दिवस भव्यताका साथ मनाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्