१६ असार २०८१ आइतबार
image/svg+xml
डा. हिमलाल घिमिरे


डा. हिमलाल घिमिरेका लेखहरु :

कर्मकाण्डी नेपाली पर्यटन

कर्मकाण्डी पाराले च्याँखे थाप्दै जेनतेन गरेर पर्यटन क्षेत्र विकास हुँदैन। यसलाई व्यावसायिक, भरपर्दो र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्न धेरै ढिला भइसक्यो।

शिकोकु : बौद्ध र जापानी धरोहर

बौद्ध धर्ममा तीर्थयात्राको ठूलो महत्व छ । बहुसंख्यक जापानीहरू बौद्धमार्गी छन् जसले गर्दा जापानमा तीर्थयात्राको क्रमिक रूपमा विकास हुँदै गएको पाइन्छ । हेइयन कालमा सम्भ्रान्तहरूमाझ मात्र कायम रहेको तीर्थयात्राको क्रम इडो कालमा सर्वसाधारणमाझ पनि प्रख्यात भएको देखिन्छ । जापानी नागरिक सिन्नो तोशीकाजका अनुसार तीर्थयात्रालाई जापानी धर्मको एक प्रमुख आधार स्तम्भका रूपमा लिएको पाइन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्