२० आश्विन २०८१ आइतबार
image/svg+xml

भक्तपुरमा टुरिस्ट गाइडलाई परिचयपत्र

भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समितिको संयुक्त आयोजनामा सञ्चालित पथप्रदर्शक तालिमका सहभागीलाई परिचयपत्र र व्याच वितरण गरिएको छ।

सडक पूर्वाधार नै मुख्य समस्या

पर्यटन प्रवद्र्धन र विकासका लागि सरकारले गत वर्ष देशका सय गन्तव्य पहिचान ग-यो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकास र त्यसबाट हुने लाभ जनस्तरसम्म पु-याउने उद्देश्यसहित पहिचान गरिएका पर्यटकीय स्थलमध्ये २९ स्थान प्रदेश १ मा पर्छन्।

‘अहिंसा क्षेत्रमा आउनुस् है !’

भूकम्पले पदमार्ग क्षतविक्षत भएको थियो। गाउँका घरहरूको पनि क्षति भएको थियो। त्यसको पुनर्निर्माण गरियो। भत्केका होटल पनि बनाइयो। केही होटल थपिए पनि। ०७३ देखि फेरि मनास्लुमा पर्यटन सुचारु भयो। बर्सेनिी पर्यटक बढिरहेका छन्। विसं ०७५ मा ७ हजार तीन सय १३ जना पर्यटक मनास्लु घुमेका थिए।

देशका राष्ट्रप्रमुखबाटै उद्घाटन गराउने योजना : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले –२०२० को उद्घाटनका संसारभर एकैसाथ गरिने बताएका छन्। शुक्रबार पर्यटन मन्त्रालयमा सञ्चारकर्मीहरूसँग अनौपचारिक कुराकानी गर्दै भ्रमण वर्षको उद्घाटन नेपालका साथै विश्वका राष्ट्रप्रमुखलाई सम्बन्धित देशमा रहेको नेपाली दूतावासमा बोलाएर एकसाथ गर्ने सरकारी योजना रहेको बताए।

तीन महिना छँदा बल्ल प्रवर्द्धन अभियान

१५ लाख आन्तरिक पाहुना भित्र्याउने लक्ष्यसहित गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई ‘आन्तरिक पर्यटन वर्ष’ घोषणा ग-यो। तर, सन् २०१९ सकिन झण्डै साढे तीन महिना मात्र बाँकी छँदा प्रदेश सरकारले बल्ल प्रवद्र्धनात्मक कार्यक्रमको तयारी थालेको छ।

मुख्य सिजनको बुकिङ कमजोर

क्षमता विस्तार गरी एक सय एक कोठा बनाइएको ल्यान्डमार्क होटलको अक्टोबर र नोभेम्बरको अग्रिम बुकिङ अहिलेसम्म जम्मा २० प्रतिशत हाराहारी छ। पोहोर–परार यो बेला ती दुई महिनाको अग्रिम बुकिङ कम्तीमा ७० प्रतिशत पुगिसक्थ्यो। ७० प्रतिशतको अग्रिम बुकिङले व्यवसायी सुखद् सिजनको पखाइमा रहन्थे।

तीन करोड ९६ लाख सलामी दस्तुर संकलन

पर्यटन विभागले उपलब्ध गराएको तथ्यांक अनुसार यो सिजनमा ४७ देशका तीन सय ९५ आरोहीले आरोहणका लागि आफ्नो नाम दर्ता गराइसकेका छन्। सरकारले आरोहणका लागि खुला गरेको हिमालमध्येबाट १७ हिमाल आरोहण गर्न उक्त संख्यामा नाम दर्ता भएको विभागले जनाएको छ।

पर्यटनमन्त्रीकै आग्रहमा शाही रिहा

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको आग्रहमा प्रहरीले ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई छाडिदिएको छ। उनी पक्राउ परेको थाह पाएपछि मन्त्री भट्टराईले कानुनले छाड्न मिल्ने हो भने उनलाई छाडिदिन गृह मन्त्रालमा अनुरोध गरेपछि मन्त्रालयले प्रहरीलाई कागज गरेर छाड्न निर्देशन दिएको थियो।

‘कनेक्टिभिटी’ नबढ्दा व्यावसाय खस्कियो’

हवाई र सडक सञ्जाल व्यवस्थित नहुँदा पर्यटक आगमन सोचेजति फस्टाउन नसकेको भन्दै यहाँका व्यवसायीले चिन्ता जनाएका छन्। राजधानी काठमाडौं र अर्काे पर्यटकीय सहर लुम्बिनीदेखि पोखरासम्म आउने स्थलमार्ग अस्तव्यस्त हुँदा पर्यटक आगमन सोचेजति फस्टाउन नसकेको उनीहरुले बताए। व्यवस्थित स्थलमार्ग नभएसम्म पर्यटकको आगमन बढाउन नसकिने उनीहरुको भनाइ छ।

‘अब एडभेन्चर ट्राभल मार्ट’

आन्तरिक पदयात्री बढ्दै जानु राम्रो हो। हामी नेपालीलाई पर्वतीय पर्यटनको जानकारी दिन र व्यवस्थित पदयात्रामा प्रोत्साहित गर्न अभियान चलाउँछौं।

आगामी फेब्रुअरीमा 'नाइस'

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले भ्रमण वर्ष २०२० सचिवालय र नेपाल पर्यटन बोर्डको समन्वय तथा सहकार्यमा आगामी फेब्रुअरी २१ देखि २४ सम्म नेपाल–इन्डिया–चाइना एक्सपो (नाइस) आयोजना गर्ने भएको छ।

पर्यटन वर्ष २०२०ः रोड कनेक्टिभिटी मुख्य समस्या

पर्यटन वर्ष २०२० मा रोड कनेक्टिभिटी मुख्य समस्या बन्ने भएको छ। शुक्रबार प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको बैठकमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक जोशीले पर्यटन वर्षमा कनेक्टिभिटी र सुरक्षा चुनौती रहेको बताए।

'साना उद्योगीको उत्पादनको मार्केटिङमा सघाउँछौं'

विभिन्न देशका लागि नवनियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरुले लघु, घरेलु तथा साना उद्योगले उत्पादन गरेका वस्तुको अन्तर्राष्ट्रिय मार्केटिङमा सघाउने प्रतिबद्घता व्यक्त गरेका छन्। उनीहरुले स्थानीय स्तरमा उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्घन गर्न सघाउने बताए।

सुकेपोखरीको सौन्दर्य, विकास र प्रचारको अभाव (फोटो फिचर)

सरकारले पर्यटन बर्ष २०२० को प्रचारका केही कार्यक्रम अघि सारिरहँदा सुकेपोखरी एक महत्वपूर्ण गन्तव्य हुने पर्यटनकर्मीहरु चर्चा गरिरहेका छन्। लेकाली भुवनोट तथा भौगोलिक विशिष्टताका कारण सुकेपोखरी आकर्षक छ। पाँचथरको एक आकर्षक गन्तव्यको रुपमा सुकेपोखरी रहेको छ। राजनीतिक इतिहास, प्राकृतिक सौन्दर्यता र फराकिला डाँडाहरुका कारण यो क्षेत्र महत्व औल्याइन्छ।

अफिसमा फेसबुक चलाउने कर्मचारीको फोटो राखेको छु, तत्काल कारवाही गर्नूः मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाईल फोनमा समेत संवाद नगर्न सचेत गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्