२० आश्विन २०८१ आइतबार
image/svg+xml

मन्त्री भट्टराईले प्रतिपक्षी नेता देउवालाई सुनाए एक वर्षे कार्ययोजना, नयाँ ‘संस्कार’को सुरुवात

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। शनिबार विहान पूर्वप्रधानमन्त्री देउवाको निवास बुढानीलकण्ठ पुगेर भट्टराईले मन्त्रालयले गरिरहेका काम र आफ्नो एकवर्षे कार्ययोजनाबारे जानकारी गराएका हुन्।

पर्यटनमन्त्री भन्छन्ः १/२ नम्बरबाट अब हुँदैन, माथिल्लो गियरमै जानुपर्छ’

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले  भ्रमण बर्ष २०२० को लक्ष्य हासिल गर्नका लागि कार्यशैलीमा तिब्रता ल्याउनुपर्ने बताएका छन्।

काठमाडौं बाहिर रहेकाे पर्यटन विभागको ७ कार्यालयले के–के काम गर्छ ? कहाँ-कहाँ छ ?

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहतको पर्यटन विभागले आफुले गर्दै आएको कामलाई विकेन्द्रित गरेको छ। मंगलबार काठमाडौँमा एक कार्यक्रमका बीच पर्यटन विभागले काठमाडौं बाहिर रहने ७ कार्यालयहरुलाई काम गर्ने अख्तियारीसहित अधिकार प्रत्यायोजन गरेको हो।

पर्यटनमा केचना–कञ्चनजंघा सहकार्य

मेची क्षेत्रका पर्यटन व्यवसायीले पर्यटन प्रवद्र्धनका लागि सहकार्य थालेका छन्। गतवर्षदेखि पालैपालो ‘मेची महोत्सव’ आयोजना सुरु गरेका व्यवसायीले पर्यटन वर्ष सन् २०२० सुरु हुन करिब ४ महिना बाँकी रहँदा संगठित भएरै सहकार्य थालेका हुन्।

पर्यटन मन्त्रीकाे एक वर्षे कार्ययोजना सार्वजनिक, जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो एक वर्षे कार्ययोजनामा केही महत्वपूर्ण योजना सार्वजनिक गरेका छन्।

भूमेको पर्यटकीय चिनारी

गणतान्त्रिक नेपालमा स्थानीय निकायहरू बलियो बन्दैछन्। गाउँपालिका र नगरपालिकाहरू आफ्नो भबिश्य रेखा आफैं कोर्दैछन्। धेरैले पर्यटनलाई समृद्धिको आधार मानेका छन्। यसैक्रममा रुकुम (पूर्व)को भूमे गाउँपालिका पनि पर्यटनमा केन्द्रित भएको छ। उसले भर्खरै समग्र गाउँपालिकाको पर्यटकीय चिनारी झल्काउने फोटो बुक प्रकाशन गरेको छ।

पर्यटनसँग जोडौं परम्परा

सापारुका बेला सांस्कृतिक उत्सवलाई पर्यटनस“ग जोड्ने प्रयास थालनी भएको छ। तर भक्तपुर र मध्यपुरमा अझै रात्रिकालीन पर्यटन प्रवद्र्धन हुन नसक्दा यस्ता सांस्कृतिक गतिविधिले पर्यटन उद्योगमा जति योगदान गर्न सक्थे, त्यति हुन सकेको छैन।

कोरियाली पर्यटक बढाइने

नेपालमा कोरियाली पर्यटक बढाउन कोरियामा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न सरोकारवालाले पहल गर्ने जनाएका छन्। मंगलबार नेपाल पर्यटन बोर्डमा कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर एशोसियसन अफ नेपाल (कोटान)ले आयोजना गरेको कार्यक्रममा उनीहरूले त्यस्तो प्रतिबद्धता जनाएका हुन्।

फोहोरमैला र पर्यटन

समृद्धि र सुखको आधार तय गर्नशहरी फोहोर व्यवस्थापनमा विशेष जोड दिनु आवश्यक छ।व्यक्तिको स्वास्थ्य तथा वातावरणसँग प्रत्यक्ष जोडिएको विषय हुनाले यसलाई गहनरूपमा लिनुपर्छ।शहर तथा शहरोन्मुख क्षेत्रको फोहर व्यवस्थापन विश्वभर नै एक चुनौतीका रूपमा देखापरेको छ। नेपाल पनि यस समस्याबाट अछूतो छैन। बढ्दो शहरीकरण, अव्यवस्थित बसोबास, जनसंख्या वृद्धि, बसाइँ सराइ, औद्योगिकीकरण, उपभोगवादी प्रवृत्ति आदिबाट फोहोरमैलाको उत्पादन दिनानुदिन बढदै गएको छ। फोहोरकोउचित व्यवस्थापनले कुनै पनि स्थानविशेषको सभ्यता, संस्कार, व्यवस्थापकीय क्षमता तथा विकासको स्तरसमेतलाईउजागरगर्छ।फोहोर व्यवस्थापनको एकल तथा सर्वमान्य विधि छैन।यो स्थानविशेषको अवस्था तथाव्यवस्थापकीय क्षमतामा निर्भर हुने गर्छ।

समृद्धिको आधार पर्यटन क्षेत्र

पर्यटनका लागि उर्वर भूमि नेपालले यसबाट लिएको लाभको मात्रा भने अति नगण्य छ। नेपालले आफ्ना अथाह सम्भावनाहरूलाई छिमेकमै पनि बेच्न सकिरहेको छैन।

बडिबिल्डरलाई पाँच लाख

पर्यटन वर्ष सन् २०२० लाई लक्षित गरी ‘प्रथम नेपाल क्लासिक ओपन बडिबिल्डिङ च्याम्पियनसिप २०१९’ आयोजना हुने भएको छ।

युरोपेली आकाशमा छिट्टै नेपाली विमानले उडान भर्छः भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले युरोपेली युनियनको आकाशमा छिट्टै नेपाली विमानले उडान भर्ने विश्वास व्यक्त गरेका छन्।

पर्यटन प्रबर्द्धनमा भरतपुर महानगरको नौलो प्रयोग !

भरतपुर महानगरपालिकाले नगरको पर्यटनमा सहयोग पुर्याउने उद्देश्यले म्युजिक भिडियो निर्माण गरेको छ।

खप्तड क्षेत्र पर्यटन विकास समिति निष्क्रिय

संधै भ्रष्टाचार र विवादमा आईरहने खप्तड क्षेत्र पर्यटन विकास समिति पछिल्लो दुई वर्षयता निष्क्रिय अवस्थामा छ। कुनै बेला करोडौका कार्यक्रम सञ्चालन गर्ने यो समितिको कार्यालयबाट अचेल ढोका खुल्ने र बन्द हुने बाहेकका काम हुदैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्