१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

वैशाख १ गते १७ औं फेवा नव वर्ष सडक महोत्सव हुने

कोरोना महामारीबाट सिथिल बनेको पर्यटन प्रवर्धन गर्न वैशाख १ गते १७ औं फेवा नव वर्ष सडक महोत्सव हुने भएको छ।

भारतीय पर्यटकलाई अनावश्यक दुःख नदिऔँ: डा. रेग्मी

कोभिड–१९ को महामारीपछि गत मार्च महिनामा नेपालमा पर्यटकको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ।

देश चिनाउन र निरोगी हुन खेलकुदको महत्व छः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देशलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने माध्यम खेलकुद भएको बताएका छन्।

कांग्रेसको निर्णयले उत्साह थपेको छः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले स्थानिय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णयले उत्साह थपेको बताएका छन्।

स्थानीय तह निर्वाचनः सत्ता साझेदार दलका बीचमा सहमति हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आगामी स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच सहमति कायम गरी अगाडि बढ्ने निर्णय भएको जानकारी दिए।

राप्तीमा साहसिक जलयात्रा उद्घाटन

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरियादेखि अगैयासम्म राप्ती नदीमा शुक्रबारदेखि जल साहसिक जल यात्रा ( र्‍याफ्टिङ) सञ्चालनमा आएको छ।

राजस्व नतिर्ने तीन क्यासिनो बन्द हुने

पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो बन्द गराउन पत्राचार गरेको छ।

भारतीय पाहुनाको आगमनले पर्यटन क्षेत्रमा चहलपहल

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा आशाका संकेत देखिन थालेको भन्दै व्यवसायी उत्साही भएका छन। पोखरामा अहिले भारतीय सहित केही तेश्रो मुलुकका पर्यटकको आगमन हुन थालेपछि व्यवसायीलाई उत्साही बनाएको हो। आन्तरिक पर्यटक पनि थपिँदा अहिले पर्यटकीय क्षेत्र लेकसाइटड सहित पोखरा आसपासका पर्यटकीय गन्तव्यमा चहलपहल बढेको छ।

काठमाडौँ–दिल्ली हरेक दिन एनएसीका दुई वटा उडान गछौँ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौँ–दिल्लीमा हरेक दिन नेपाल वायुसेवाका जहाजमार्फत दुई वटा उडान गरिने बताएका छन्।

पर्यटक तान्न राकम कर्णालीमा र्‍याफ्टिङ

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दैलेखको आठबीस नगरपालिका राकम कर्णालीमा र्‍याफ्टिङ सेवा सुरु गरिएको छ। राकम कर्णाली र्‍याफ्टिङ फर्मले आठबीस नगरपालिकाँंगको सहकार्यमा फर्मले र्‍याफ्टिङ संचालनमा ल्याएको हो।

सातै प्रदेशमा नाथुमका कलेज स्थापना गरिनेछः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालका सातै प्रदेशमा नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथुम) का कलेज स्थापना गरिने बताएका छन्।

एनवाइइएफको मेची महाकाली मोटर र्‍याली

नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बिहीबार बोर्डको केन्द्रीय कार्यालयमा झण्डा हल्लाएर उद्घाटन गरेको मोटर र्‍याली मङ्गलबार सम्पन्न हुँदैछ।

अब पोखरा संसारसँग जोडिने छः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्