मध्य काठमाडौंमा २ अर्बको ‘स्काई वाक टावर’
उपत्यकामा नयाँ पर्यटकीय गन्तव्यको रूपमा करिब २ अर्ब रूपैयाँ लगानी गरी स्काई वाक टावर निर्माण गरिएको छ। टावर बिहीवारदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ। यो टावर निजीक्षेत्रको लगानीमा निर्माण गरिएको हो।
उपत्यकामा नयाँ पर्यटकीय गन्तव्यको रूपमा करिब २ अर्ब रूपैयाँ लगानी गरी स्काई वाक टावर निर्माण गरिएको छ। टावर बिहीवारदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ। यो टावर निजीक्षेत्रको लगानीमा निर्माण गरिएको हो।
भक्तपुरको सूर्य विनायकमा भोलि शुक्रवारदेखि सूर्य विनायक घरेलु,कृषि तथा पर्यटन मेला २०८० हुने भएको छ।मेला सूर्य विनायक नगरपालिका वडा नं ८ आदर्शस्थित सूर्य विनायक हरित कृषि थोक बजारमा हुने छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का महानिर्देशक प्रदिप अधिकारी बीचको असमझदारी सतहमा आएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसुदन किरातीले नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टीकरण सोधेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित भएको बताएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहालकै नेतृत्वमा देशले समृद्धिको जग हाल्नसक्ने ठूलो सम्भावना रहेको बताएका छन्।
कोरोना महामारीले थला परेका पर्यटकीय नगरी पोखराको पर्यटन व्यवसाय लयमा फर्किएसँगै व्यवसायीहरु खुशी भएका छन्।
पोखरेली पर्यटन व्यवसायी चिनियाँ पाहुनाबाट ठुलो अपेक्षा गर्छन्। कोरोना भाइरस संक्रमण सुरु हुनुअघि भित्रिएका ठुलो आकारका चिनियाँ पाहुनाका कारण पर्यटन क्षेत्रमा निकै राहत मिलेको थियो।
साल्पापोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभा जिल्लाको संगमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो।
काठमाडौं महानगरपालिकाले ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ भन्ने दीर्घकालीन सोचअघि सार्दै आर्थिक वर्ष २०८०-०८१को नीति तथा कार्यक्रम ल्याएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथा जस्तै अग्लो रहेको बताएका छन्।
कञ्चनपुरका स्थानीय तह आफ्नै पाठ्यक्रम बनाई कार्यान्वयन गर्ने तयारीमा जुटेका छन्। पालिकाले स्थानीय कला, संस्कृति र पर्यटनलाई समेटेर आफ्नै पाठ्यपुस्तक प्रकाशनमा ल्याउने तयारीमा लागेका हुन्।
विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथि छलफल हुने क्रममा नामकरण भइसकेका प्रदेशहरूलाई प्रदेशको नाम उल्लेख नगरेको विषय सदनमा उठिरहेको छ। दुई दिनअघि आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदेशको नाम नराखेको भन्दै सच्याउन निर्देशन दिइएको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सीता र राम भारत र नेपालको परिपुरक भएको बताएका छन्।
विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफल अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफल कार्यसूचीबाट हटाइएको छ।