इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरिएको छ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरिएको छ।
युरोपेली च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले दोश्रो हार व्यहोरेको छ। म्यानचेस्टर युनाइटेड गालातासारायसंग ३-२ ले पराजित भएको छ।
अघिल्ला दुई खेलमा लय गुमाएको युनाइटेडलाई बलियो प्रतिद्वन्द्वीविरुद्ध निकालेको जितले आत्मबल मिलेको छ। यसअघिका दुई खेलअन्तर्गत युनाइटेड ब्राइटनसँग २–१ तथा ब्रेन्टफोर्डसँग ४–० ले स्तब्ध भएको थियो।
लगातार दुई हारपछि म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा पछिल्लो ३० वर्षमा पहिलो पटक अंकतालिकाको पुछारमा पुगेको छ।
रोनाल्डोले भने यस सिजनको दोस्रो ह्याट्रिक पूरा गरे। यसअघि उनले टोटनह्यामविरुद्ध ३–२ को जित निकालेको खेलमा पनि ह्याट्रिक पूरा गरेका थिए। जारी सिजन उनले युनाइटेडबाट सबै खाले प्रतियोगिता गरी २० गोल गरिसकेका छन्।
दबाब दिएर खेलेको युनाइटेडले १८औं मिनेटमा पाउल पोग्बाको गोलबाट अग्रता बुन्न सफल भएको थियो। लुका शअले उपलब्ध गराएको पासमा पोग्बाले गोल गर्दै आतिथ्यता गरेको टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि पनि दबाब दिएर बर्नलीविरुद्ध खेलेको युनाटेडले पहिलो हाफमा केही राम्रा अवसर खेर फाल्यो।
स्कट टोमिनेको गोलबाट छिट्टै अग्रता लिएको राल्फ राग्निकको टोली युनाइटेडले एक आत्मघाती गोलको मद्दतमा रेलिगेसन क्षेत्रको बर्नलीमाथि सहज जित निकाल्यो। यो जितपछि युनाइटेडले शीर्ष चारको होड पनि पछ्याइरहेको छ।
युनाइटेडले ओले गनर सोल्सजायरलाई बर्खास्त गरेपछि जर्मन प्रशिक्षक राल्फलाई यस सिजनसम्मका लागि अन्तरिम प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो। उनकै प्रशिक्षणमा युनाइटेडले प्रिमियर लिगमा शुक्रबार आर्सनलमाथि ३–२ को जित निकाल्यो।
शनिबार वाटफोर्डसँग उसैको मैदानमा ४–१ को लज्जास्पद हार बेहोरेपछि युनाइटेडको बोर्डले नर्वेली प्रशिक्षक सोल्सजायरसँगको सम्झौता अन्त्य गर्ने निर्णय गरेको हो।
पाहुना टोली बर्नलीमाथि पुनरागमनमा ३–१ को जित निकाल्दै एभर्टनले सोमबार प्रिमियर लिगमा शीर्षता कायम गरिरहेका टोलीत्रय म्यानचेस्टर युनाइटेड, चेल्सी र लिभरपुलसँग अंक बराबरी गरेको छ।
आइतबार राति उल्भरह्याम्पटनमाथि उसैको घरेलु मैदान मोलिनक्समा १–० को जित निकाल्दै युनाइटेडले अवे खेलमा आफ्नो अपराजित यात्रालाई २८ खेलसम्म पुर्याउँदा ग्रिनउडको गोल निर्णायक बनेको हो।
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो क्लबले इङ्लिस प्रिमियर लिगको आर्थिक नियम उल्लंघन गरेको भए आलोचकहरूलाई त्यसको पुष्टि गर्न चेतावनी दिएका छन्।
दोस्रो मिनेटमा एलेक्सजेन्ड्रा जान्केविट्ज रातो कार्डको दर्शन गर्दैै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित साउथ ह्याम्पटनविरुद्ध प्रिमियर लिगमा मंगलबार म्यानचेस्टर युनाइटेडले कीर्तिमानी ९–० को फराकिलो जित निकालेको छ।
प्रिमियर लिगमा खराब सुरुआत गरेको युनाइटेडले जितको लयमा फर्किएको संकेत त गरेको छ तर व्यस्त खेलतालिका भने सोल्सजायरको टोलीका लागि कठिन बन्न सक्छ ।
इङ्लिस प्रिमियर लिग क्लबले यस सिजन सरुवा बजारमा १.२१८ बिलियन पाउन्ड खर्चिएका छन् ।