१९ असार २०८१ बुधबार
image/svg+xml

रुपाको आफ्नै एम्बुलेन्स

कास्कीको रुपा गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ। नेपालस्थित भारतीय दूतावासले रुपा गाउँपालिकालाई उपहार स्वरुप एम्वुलेन्स दिएपछि गाउँपालिकाले सो एम्वुलेन्स सञ्चालनमा ल्याउन लागेको हो।

कोरोना संक्रमित बोक्न ‘विशेष एम्बुलेन्स’

कोरोना संक्रमणको सम्भावित बिरामी बोक्न आनाकानी गर्ने क्रम बढेपछि भक्तपुरमा ‘कोरोना विशेष एम्बुलेन्स’ सञ्चालनमा ल्यायएको छ ।

ट्रकको ठक्करले विरामी बोकेको एम्बुलेन्स क्षतिग्रस्त

विरामी बोकेर उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको एक एम्बुलेन्स मंगलबार विहान ट्रकको ठक्करमा परी दुर्घट्नाग्रस्त भएको छ।

सुत्केरीलाई नि:शुल्क एम्वुलेन्स सेवा

अजिरकोट गाउँपालिकाका महिलाहरुले सुत्केरी हुन पालिका भित्रको स्वास्थ्य संस्था जाँदा र फर्कँदा निशुल्क एम्बुलेन्स पाउँने भएका छन्।

भारतीय स्वतन्त्रता दिवसको अवसरमा ३० एम्वुलेन्स प्रदान

भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय राजदूतावासमा झण्डोत्तोलन गरिएको छ। भारतका राजदूत मंजिव सिंह पुरीले भारतको राष्ट्रिय झण्ड फहराएका थिए। राजदूत पुरीले समारोहमा भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए। सन्देशमा भारतले गएको ७१ वर्षमा विभिन्न क्षेत्रहरुमा प्राप्त गरेको उपलब्धीहरुको उल्लेख गरीएको थियो।

एम्वुलेन्स दुर्घटनामा विरामी बालिकाको मृत्यु

स्थानीय तहको आउँदो असार १४ गते हुन लागेको निर्वाचनअघि नै संविधान संशोधन हुनुपर्ने माग राखेर राष्ट्रिय जनता पार्टी (राजपा) ले मंगलबार बन्द आह्वान गर्‍यो। राजपाले आह्वान गरेको बन्दले गर्दा सिरहामा यातायातका साधन नचल्दा एक जना बिरामी बालिकालाई एम्बुलेन्समार्फत धरानमा अस्पताल ल्याइयो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्