११ जेष्ठ २०८३ सोमबार
image/svg+xml

मोटरसाइकल दुर्घटनामा परेकी सीताको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा बर्दियामा एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका–८ की अन्दाजी ५५ वर्षीया सीता डाँगीको सोमबार मृत्यु भएको हो ।

३० हजार पूर्व कर्मचारीको सम्पत्ति केलाउँदै आयोग

सर्वजनिक जिम्मेवारीमा रहेका ३० हजारभन्दा बढीको सम्पत्ति आयोगले केलाउन सुरु गरेको हो ।

प्रदेशको स्थायी संरचना कहिले ?

कोशी प्रदेश सरकार स्थापना भएको आठ बर्ष वितिसके पनि अझै सम्म प्रदेशको स्थायी संरचना निर्माण हुन सकेको छैन ।

सर्वोच्चले भन्यो- प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट औचित्यहीन, दरपीठ स्वाभाविक

सर्वोच्च अदालतले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध परेको रिट निवेदनलाई औचित्यहीन भनी टिप्पणी गरेको छ।

काभा महिला भलिबल च्याम्पियनसिप: सेमिफाइनलमा नेपालले इरानसँग खेल्ने

च्याम्पियनसिपकै समूह चरणको अन्तिम खेलको नतिजाले समूह विजेता मात्र नभई सेमिफाइनलमा भिड्ने टोलीको समीकरण नै तय गर्ने थियो ।

साफ महिला च्याम्पियनसिपमा नेपालको सुखद सुरुवात, भुटानमाथि साँधुरो जित

स्टार खेलाडीको अभाव खड्किँदा नेपालले भुटानमाथि साँघुरो जितसँगै भारतमा भएको साफ महिला च्याम्पियनसिपमा सुखद सुरुआत गरेको छ ।

स्पेनको विश्वकप टोली घोषणा: रियल म्याड्रिडबाट शून्य, बार्साको बर्चश्व

टोलीमा चोटग्रस्त युवा फरवार्ड लामिन यामाललाई पनि स्थान दिइएको छ. तर पहिलो पटक टोलीमा रियल मड्रियका कुनै पनि खेलाडी समावेश भएका छैनन्।

समस्याग्रस्त थप तीन सहकारीका १७ सय ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त तिन सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ ।

स्थानीय सञ्चार माध्यम जोगाउने प्रतिबद्धता

स्थानीय तहका प्रमुखहरूले स्थानीय विज्ञापनमा स्थानीय सञ्चार माध्यमकै पहिलो अधिकार हुने बताएका छन्।

‘प्यान नम्बर’ लिन सुर्खेत जानुपर्ने बाध्यता हट्यो

आन्तरिक राजश्व कार्यालय सुर्खेतबाट दिईदै आएको ब्यक्तिगत तथा व्यवसायिक स्थायी प्यान नम्बर अब दैलेखबाटै वितरण गर्न थालिएको छ ।

एनसेलसँग मिलेर हिमालयन लिटरेचरले दिग्गज साहित्यिक व्यक्तित्वलाई नेपाल ल्याउने

यस महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदा लेखकहरूको सहभागिता रहनेछ।

ढटेलो तेलतर्फ बढ्दो आकर्षण : जुम्ली महिलाको आम्दानीको नयाँ आधार

पिठ्युँमा निगालोको छान्नो, हातमा पञ्जा र लठ्ठी बोकेर उनी दिनभरि ढटेलो टिप्छिन्।

अमेरिका–इरान शान्ति सम्झौताको सम्भावनाले तेलको मूल्यमा उल्लेख्य गिरावट

सम्भावित शान्ति सम्झौताले विश्व ऊर्जा बजारमा सकारात्मक संकेत देखिएपछि तेलको मूल्य ओरालो लागेको हो।

‘तालिममा वार्षिक १३ अर्ब सरकारी खर्च, उपलब्धि १३ करोडको पनि छैन’

सभामुख डोल प्रसाद अर्यालले सरकारको नीति तथा कार्यक्रममा स्पष्टता नहुँदा अर्बौंको लगानी अनुसारको प्रतिफल हासिल हुन नसकेको टिप्पणी गरेका छन्।

स्वास्थ्य मन्त्रालयको बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्