१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

गैरखाद्य भन्दा खाद्यवस्तुको मूल्यवृद्धि बढी

गत वर्षको तुलनामा यस वर्ष उपभोक्ता मुद्रास्फीति केही घटेको देखिएपनि गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मुद्रास्फीति बढेको देखिएको छ।

चटके अनुगमन, निरीह उपभोक्ता

परापूर्वकालदेखि नै नेपालीहरू आफ्नो कला, सौर्य, बहादुरीता र इमानदारितामा अग्रणी छन् । यहाँको खानपिन, संस्कृति, भेषभूषा र भाषाशैली असाध्यै मौलिक मात्रै होइन, मानवीय स्वभाव र संघर्षका विभिन्न आयाम संसारलाई नै लोभ्याउन सफल छन् ।

संकटमा बाँदरहरूमा समेत एकता

आँधीबेहरीअघि तहगत संरचना र तदनुरूपको आनीबानीमा रहेका बाँदरको यो प्रजाति खाद्यवस्तु, हैसियत तथा यौनका लागि आपसमा लड्ने–भिड्ने गर्थे। तर आँधीबेहरी सकिएपछि तिनीहरूले सामाजिक ‘नेटवर्क’ विस्तार गरेको पाइएको हो।

२४ करोडका खाद्य परीक्षण भ्यान चार वर्षदेखि अलपत्र

गाडीको रङ फुंग उडेको छ। टायरमा झार उम्रिएको छ। ब्याट्री बिग्रिएका छन्। कसैबाट संरक्षण र हेरचाह पनि भइरहेको छैन।

रोग प्रतिरोधात्मक क्षमता बढाउने महत्वपूर्ण खाद्यवस्तु

हाम्रो शरीरलाई सक्षम बनाइराख्न अर्थात् हाम्रो शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई बलियो बनाउन हामीलाई धेरै प्रकारका पोषक तत्व आवश्यक पर्छन्। मोटामोटी रूपमा ती पोषक तत्वलाई कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, खनिज पदार्थ र भिटामिन गरी पाँच समूहमा राख्न सकिन्छ।

उत्पादक उपभोक्ताप्रति जवाफदेही हुनुपर्छ

बजारमा अखाद्य वस्तु बिक्री हुन्छ । म्याद सकिएका खाद्यवस्तु रि–लेबलिङ गरेर बिक्री गर्ने गिरोह नै सक्रिय छ । यसले मानव स्वास्थ्यमा गम्भीर असर पुगेको छ । अखाद्य वस्तु प्रयोग गर्दा विभिन्न प्रकारका रोग लाग्ने चिकित्सक बताउँछन् । उपभोक्ताका लागि बजार असुरक्षित छ ।

‘म्याद सकिएका सामान नष्ट गर्ने कि बजारमा पठाउने ?’

उपभोक्ता अधिकारकर्मी तथा अधिवक्ता ज्योती बानियाँले व्यावसायीहरु उपभोक्ता अधिकारप्रति संवेदनशिल नभएको बताएका छन्।

विशाल ग्रुपको ठगी धन्दा : खाद्यवस्तुदेखि निर्माण सामाग्रीसम्म

म्याद सकिएका खाद्य सामग्रीमा नयाँ लेबल लगाएर बजारमा पठाएको विशाल ग्रुपकै भगिनी कम्पनी कमला रोलिङ मिल्सले उत्पादन गरेका डन्डी पनि गुणस्तरहीन भेटिएका छन्।

विशाल ग्रुपको बदमासी: खाद्यवस्तुसँगै डन्डी पनि गुणस्तरहीन

न्यून गुणस्तरको डन्डी बिक्री गरेको भेटिएपछि कमला रोलिङ मिल्सको इजाजत स्थगन भएको छ।

करोडौं मूल्य बराबरका म्याद गुज्रेका खाद्यवस्तु नियन्त्रणमा

रि–लेवलिङ र ढुवानीमा संलग्न आठ जनासहित दुई सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

म्याद गुज्रेको खाद्यान्न बेच्नेलाई २ लाख जरिबाना

म्याद गुज्रेको खाद्यवस्तु बेच्ने मोरङ उर्लावारीस्थित किराना पसललाई २ लाख रुपैयाँ जरिबाना गरिएको छ ।

उपत्यकाका ५ स्थानमा सुपथ मूल्य पसल खोल्ने सरकारको तयारी

सरकारले काठमाडौंका पाँच स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। शुक्रबारदेखि उपत्यकाका विभिन्न स्थानहरुमा पसल खोल्ने तयारी भइरेहको आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए।

बजार अनुगमनमा १० प्रतिशत कारबाही

वर्षैभरि बजारमा गुणस्तरहीन खाद्यवस्तुको बिगबिगी छ। उपभोक्ता प्रत्येक वस्तु खरिद र उपभोग गर्दा अन्योलमा हुन्छन्। तर, सरकारी निकाय भने बजारमा अनुगमन गरे पनि गुणस्तरहीन खाद्यवस्तु देख्दैन। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत वर्ष गरेको कामबाट यस्तै नतिजा देखिएको छ।

म्याद नाघेका खाद्यवस्तु नष्ट

हुम्लाको सदरमुकाम सिमकोट बजारमा म्याद गुज्रेका सामान बेच्ने गरेको पाइएको छ। जिल्ला बजार अनुगमन समितिले बिहीवार गरेको अनुगमनमा पाइएका म्याद गुज्रेका खाद्यवस्तु नष्ट गरिएको छ। समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलका अनुसार बजार अनुगमनमा दुई तीन वर्ष पुराना खाद्यवस्तु पाइएका हुन्।

दूषित खाद्यवस्तु उत्पादन र बिक्री गरे कडा सजाय

दूषित खाद्यवस्तु उत्पादन गरी बिक्री वितरण गर्नेलाई न्यून सजाय हुँदै आएकोमा सरकारले ४९ गुणा सजाय बढाएर पाँच लाख रुपैयाँसम्म जरिवाना गर्ने तयारी गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्