१ असार २०८३ सोमबार
image/svg+xml

किरण शाहको साङ्गीतिक कोसेली ‘हाँसी हाँसी’ सार्वजनिक

गायक किरण शाहको स्वरमा सजिएको नयाँ गीत ‘हाँसी हाँसी’ सार्वजनिक भएको छ। सोमबार गायक शाहकै आधिकारिक युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

एमसिए नेपालले ४५० हेक्टर क्षेत्रफलमा वृक्षरोपण गर्ने

सागरनाथ वन विकास परियोजनाअन्तर्गत ४५० हेक्टरमा वृक्षरोपण र वन व्यवस्थापन कार्य सञ्चालन गर्ने एमसिए नेपालले सोमबार जनाएको छ।

बागमती प्रदेशले ल्यायो ६७ अर्ब ९३ करोडको बजेट, पूर्वाधार, स्वास्थ्य र डिजिटल सेवामा विशेष जोड

प्रदेश सरकारले स्थानीय तहका लागि ६ अर्ब ५१ करोड छुट्याएको छ भने अति विपन्न एक हजार परिवारलाई सुरक्षित आवास निर्माणका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ।

गण्डकीको बजेटमा पर्यटनः पाँचवर्षमा विदेशी पर्यटक आगमन दोब्बर बनाउने

आगामि पाँचवर्षमा गण्डकी प्रदेशमा विदेशी पाहुना आगमन दोब्बर पुर्याउने लक्ष्य सहित गण्डकी प्रदेश सरकारले आगामि आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको छ। पाहुना आगमन बढाउने लक्ष्य सहित प्रवर्द्धन र पूर्वाधार निर्माणमा जोड दिएको प्रदेश सरकारले बताएको छ।

रोस्टममै सांसद राईको मौन विद्रोह, भने- २ मन्त्रीको उपस्थितिले पुग्दैन, ७ जना थपेर ल्याउनुस्’

प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले मन्त्रालयगत बजेट छलफलका क्रममा सम्बन्धित सबै मन्त्रीहरूको उपस्थिति माग गर्दै रोस्टममा उभिएरै विरोध जनाएका छन्।

आक्रोशित सुकुम्बासी: एक साताभित्र निर्णय नभए पुनः पुरानै ठाउँ फर्किने चेतावनी

उनीहरूले हाल कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा अमानवीय, असुरक्षित र असहज अवस्थामा बस्न बाध्य पारिएको आरोप लगाएका छन्।

कुकुर बुढो भएपछि सडकमा छोड्नेलाई कारबाही गर्दै सरकार: डिजिटल स्टिकर जोडिँदै

काठमाडौंका केही कुकुर मालिकहरूले आफ्नो सुविधा अनुसार घरपालुवा कुकुर पाल्ने र पछि बुढो भएपछि सडकमा छोड्ने प्रवृत्ति देखिएको भन्दै यसको अन्त्य गर्न सूर्यविनायक नगरपालिकाले नयाँ व्यवस्था सुरु गरेको छ।

राष्ट्रियसभा : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिने सदस्यले बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमासम्बन्धी विभिन्न विषयमा प्रश्न उठाए।

विनियोजन विधेयकमाथिको छलफलमा मन्त्रीहरू नै अनुपस्थित, एमाले सांसद राईको विरोध

बैठकमा विभिन्न ९ मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल तय भए पनि त्यस समयमा केवल २ जना मन्त्री मात्र उपस्थित रहेको भन्दै राईले असन्तुष्टि व्यक्त गरेका हुन्।

१६ वर्षपछि छ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा

सरकारले राष्ट्रसङ्घीय महासन्धि अनुमोदन गरेको १६ वर्षपछि छ वटा अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरण गरेको छ।

'लिपमोटर बी-१०' अब मात्र ५४ लाख ९९ हजारमा

तर, लिपमोटरले यी सबै विशेषताहरू समेटिएको एउटा उत्कृष्ट इभी बजारमा ल्याएको छ। जसले ग्राहकको हरेक आवश्यकता पूरा गर्नुका साथै सिधै ५ लाख रूपैयाँ बराबरको ठूलो बचत समेत गराउँछ।

समयमै संसद् भवन नबनेपछि रिसाए सभामुख: दैनिक एक करोड जरिवाना गर्ने चेतावनी

अर्यालले निर्माणाधीन संसद् भवनको अवलोकन गरेका छन् । निर्धारित समयमा निर्माण सम्पन्न नभएपछि निर्माण कम्पनीसँग उनले आक्रोश पनि पोखेका छन् ।

चालु आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च ३२.५३ प्रतिशत

चालु आर्थिक वर्षको ११ महिनामा पूर्वाधार तथा विकास निर्माण लक्षित पुँजीगत खर्च रु एक खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्