एन्फा राष्ट्रिय लिगः संकटा र सातदोबाटोले अंक बाँडे
आजै हुने दोस्रो खेलमा लालिगुँरास एसोसिएसन र जावलाखेल युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ।
आजै हुने दोस्रो खेलमा लालिगुँरास एसोसिएसन र जावलाखेल युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ।
पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ ।
राष्ट्रपति पौडेलले शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नुपर्ने दायित्वका लागि यो निर्वाचनलाई सफल पार्नुपर्ने बताएका हुन् ।
जहाँ विशेष महाधिवेशनका विवरण र केन्द्रीय समितिले गरेका निर्णयको विवरण अद्यावधिक गर्न माग गर्ने सो समूहको तयारी छ।
बुधबार एक जना बिरामी अन्तरिक्ष यात्रीसहित तीन जना चालक दलका सदस्यले आइएसएसबाट प्रस्थान गरेका हुन्।
उदयपुरको कटारी नगरपालिका २ खोक्सास्थित त्रिबेणीमा बिहीबारदेखि ‘मैनी मेला’ सुरु भएको छ।
रचनात्मक झिल्कादेखि व्यावसायिक उद्यमसम्म, यसवर्षको विषयवस्तु ‘भिजन टु भेन्चर’ डिजिटल कथाकथन र व्यावसायिक उद्यमबिचको खाडल पुर्नेतर्फ लक्षित छ ।
नेपाल टेलिकमले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयर धनीलाई नगद लाभांश दिने भएको छ।
चालिसेलाई पत्रकारले ‘तपाईँहरू पार्टी कार्यालय जानुहुन्न?’ भनेर प्रश्न सोधेका थिए।
‘समानुपातिक जो छ लिस्ट बुझाइएको छ, त्यो लिस्टलाई संशोधन गर्ने, त्यसमा दस्तखत परिवर्तन गर्नुपर्ने आवश्यकता पनि भएकाले त्यसलाई अपडेट गर्ने।’
निर्वाचनका लागि सभापति थापाको नेतृत्वमा पार्टीको घोषणा पत्र निर्माण समिति गठन गरेको नवनियुक्त प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
म आह्वान गर्छु: हामी सबै घर फकौँ, कांग्रेसमा फर्कौँ। यहाँ जित हार कसैको छैन, सबैको विन–विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ,’ कोइरालाले लेखेका छन्।
नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्याङ्कहरूलाई एकीकृत गर्ने पहल सुरु भएको छ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापन कार्यमा सूचना प्रविधिको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका छन् ।