१९ चैत्र २०८२ बिहीबार
image/svg+xml

बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

‘अब क्युआर गरि क्यास तिर्ने हैन, क्यास जित्ने !’ भन्ने नारासहित ल्याइएको यस योजनाले ग्राहकलाई डिजिटल माध्यममार्फत रमाइलो गर्ने मात्रै होइन पुरस्कार नै जित्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

सरकारी विज्ञापन रोक्ने निर्णयप्रति पूर्व प्रेस काउन्सिल अध्यक्ष बस्नेतको आपत्ति

बस्नेतका अनुसार उक्त कदमले देशभरका सयौं पत्रपत्रिका, सामुदायिक रेडियो तथा अनलाइन मिडियालाई प्रत्यक्ष असर पार्नेछ र आर्थिक नाकाबन्दी जस्तै स्थिति सिर्जना गर्नेछ।

संसद्को पहिलो बैठक : जेन्जी आन्दोलनबारे कसले के भने ?

बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले आन्दोलनसँग जोडिएका विषयमा आफ्नो धारणा राखेका थिए।

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णय सच्चाउन सरकारलाई प्रेस युनियनको माग

लोकतान्त्रिक शासन प्रणालीको आधार नै स्वतन्त्र, निष्पक्ष र बहुलवादी सञ्चार रहेको उल्लेख गर्दै यस्तो निर्णयले निजी सञ्चार माध्यममाथि प्रत्यक्ष प्रभाव पार्ने जनाएको छ।

एसईई: पहिलो दिनको परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण सुरु

बिहीबारदेखि सुरु यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) जाँच सकिएलगत्तै उत्तर पुस्तिकाको परीक्षण थालिएको छ

बसमा डाँका-चोरी गर्ने चारजना पक्राउ

चैत १७ गते भएको उक्त घटनामा ६÷७ जनाको समूहले यात्रुहरूलाई धम्की दिँदै नगद ५९ हजार रुपैयाँ, मोबाइल फोन र अन्य जिन्सी सामान लुटेको प्रहरीले जनाएको छ ।

अस्पतालको बेडबाटै लिन थालियो ओलीको बयान

चिकित्सकरुले अस्पताल बाहिर लैजान अनुमति नदिएपछि ओलीसँग अस्पतालमा नै बयान लिन थालिएको छ भने पूर्वगृहमन्त्री रमेश लेखकको बयान भने पूरा भएको छ।

मालपोत र यातायातबाट १६ विचौलिया पक्राउ

यातायात व्यवस्था कार्यालयबाट ६ पुरुष र मालपोत कार्यालयबाट १० जना महिला गरी जम्मा १६ जनालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

बादलले एआई मत भनेपछि मनिष झाले मागे मतदातासँग माफी

नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले रास्वपाको जितलाई एआई र अल्गोरिदमको नतिजा भनेर टिप्पणी गरेपछि रास्वपाका प्रवक्ता मनिष झालेआपत्ति जनाएका छन्।

त्रिवि क्रिकेट मैदानको सम्झौता वैशाखमा सकिँदै: नवीकरण नगर्ने पक्षमा विश्वविद्यालय, अब के हुन्छ?

सम्झौता सकिन केही दिनमात्र बाँकी रहँदा पनि नेपाल क्रिकेट संघबाट कुनै प्रतिक्रिया नआएको विश्वविद्यालय क्रिकेट संघको भनाइ छ।

बालेनसँग अङ्कमालपछि हर्कले भने- काम त राम्रै गर्न खोज्नुभएको छ, तर...

सामाजिक सञ्जालमा एकअर्काको आलोचना गर्दै आएका यी दुई नेता बिहीबार प्रतिनिधि सभाको बैठकपछि अङ्कमाल गर्दै सँगै देखिएका हुन्।

जिप दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते

दुर्घटनामा गम्भीर घाइते भएका २४ वर्षीय माबोलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा चिकित्सकले मृत घोषित गरेका हुन्।

प्रवासी नेपालीलाई धन्यवाद दिँदै रविले भने: यो सरकार, यो संसद् तपाईंहरूकै हो

रास्वपाका सभापति रवि लामिछानेले प्रवासी नेपालीलाई धन्यवाद दिँदै वर्तमान सरकार र संसद् उनीहरूकै रहेको बताएका छन् ।

विदेशी लगानीकर्तालाई रास्वपाको आह्वान: आउनुहोस् देश सुरक्षित भइसक्यो

प्रतिनिधि सभाको आजको बैठकमा पार्टी सभापति रवि लामिछानेले देशमा लगानीको वातावरण बनेको बताउँदै नेपालमा लगानी गर्न आह्वान गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्