आकासे पानीको भरमा पुनर्निर्माण
आकासे पानी संकलन गर्न मन्दिरको नजिकै पोखरी निर्माण गरिएको छ। आकासबाट खसेको पानी उक्त पोखरीमा संकलन हुन्छ र त्यही पानी प्रयोग गरेर मन्दिर निर्माणको काम गर्नेे गरिएको छ।
आकासे पानी संकलन गर्न मन्दिरको नजिकै पोखरी निर्माण गरिएको छ। आकासबाट खसेको पानी उक्त पोखरीमा संकलन हुन्छ र त्यही पानी प्रयोग गरेर मन्दिर निर्माणको काम गर्नेे गरिएको छ।
सिरहाको लक्ष्मीपुरपत्तारी गाउँपालिका–४ स्थित पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ।
काठमाडौंस्थित कमल पोखरीको पुनर्निर्माणको काम सुरु गरिएको छ। बिहीबार कमलपोखरीमा एक कार्यक्रम गर्दै काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्माणको कामको शिलान्याश गरेका हुन्।
म्याग्दे गाउँपालिका–२ जामुने स्थित माछापुच्छे इट्टाभट्टाको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एकै परिवारका दुईजना दाजुभाईको मृत्यु भएको छ।
जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न तथा पर्यावरण सुन्दर राख्नका लागि बुटवलमा ‘एक वन एक पोखरी’ अभियान सुरु गरिएको छ
१८ करोड रूपैयाँमा निर्माण भएको उक्त पोखरी ५० मिटर लम्बाइ, २५ मिटर चौडाइ छ भने तीनदेखि पाँच फिटसम्मको गहिराइमा बनेको छ।
वन्यजन्तुलाई पानीको अभाव नहोस् भनेर सामुदायिक वनले कृत्रिम पोखरी निर्माण गरेका हो।
‘सांस्कृतिक जीवनसँग तारबार लगाएर होइन, कुममा कुम जोडेर हिँड्दा बढी सुरक्षित हुन्छ, भक्तपुरको रानीपोखरी खुला गर्ने विषयमा नेपाली सेना र नगरपालिकाबीच भएको पछिल्लो सहमतिले सेनाप्रति जनसम्मान बढेको छ।’
हाल करिब तीन सय करोड रुपैयाँभन्दा बढी मूल्यांकन अनुमान गरिएको सार्वजनिक पोखरी जोगाउन संघर्ष गर्नेहरू अहिले अदालत धाउँदै छन्।
मालपोत कार्यालयले २०२६ सालको नापी र मालपोत ऐन २०३४ अनुसार सार्वजनिक पोखरीको जग्गा व्यक्तिका नाममा दर्ता गर्न नमिल्ने भन्दै २०६० माघ ८ गते निवेदन तामेलीमा राखिदिएको थियो।
सानो छँदाका सम्झनामध्ये सबैभन्दा धेरै याद आउने रहेछन्– गाँउका डाँडापाखा, पोखरी र खोला–खोल्साहरूमा चैत–वैशाखमा पनि छिपछिपाउने पानीका मूल र स–साना धाराहरू। पोखरीकै वरिपरि गुच्चा, कपडाको बल, कबड्डी र लुकामारी खेलेको।
झापाको मेचीनगर नगरपालिका– ९ मा निर्माणाधीन पोखरीमा डुबेर १५ वर्षीय प्रनिल प्रसाइँको मृत्यु भएको छ। मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नंं १ ले पर्यटन प्रवद्र्धनका लागि बनाउँदै गरेको पोखरीमा पौडी खेल्ने क्रममा उनको शनिबार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ।
रानीपोखरी भनेपछि धेरैलाई लाग्छ– काठमाडौंको रानीपोखरी। तर, भक्तपुरमा पनि रानीपोखरी छ, जुन काठमाडौंको भन्दा पनि ४० वर्ष पुरानो। यहीँ भक्तपुरको रानीपोखरीले अहिले पुनर्जीवन पाउँदै छ।
काठमाडौंको खिचापोखरीमा अत्याधुनिक व्यापारिक कम्प्लेक्स खिचापोखरी टावर निर्माण हुने भएको छ। नेपालमै पहिलोपटक डिजिटल लाइटिङ सिस्टम भएको व्यावसायिक भवन डिआरएन इन्टरनेसनल प्रालिले निर्माण गर्न लागेको हो।
केही समययताका अखबारहरू नियाल्दा कहिले ठमेलको कमलपोखरी मासेर बनेको छाया सेन्टर नामको १५ तले व्यापारिक भवन त कहिले ललिता निवासको जग्गा प्रकरण प्रमुख समाचार शीर्षक बनेका देखिन्छन्।