२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

नेपालमै पक्राउ पर्दै भारत लुकेका अपराधी

भारतमा लोकसभाको निर्वाचन भइरहेको छ। जसका कारण नेपालमा अपराध गरेर भारतमा लुक्दै आएका ‘अपराधी’हरू नेपालमा आश्रय लिन आएका छन्।

जमानत पनि जोगाउन नसकेका रास्वपाका लिम्बु

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले कुल सदर मतको १० प्रतिशत पनि कटाउन नसकेपछि रास्वपाको जमानत जफ्त भएको हो।

बझाङ (१) को प्रदेशसभामा एमालेका भण्डारी निर्वाचित

बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन्।

जसपाको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित

जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित भएको छ।

बझाङ उपनिर्वाचन अपडेटः कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै

बझाङ क्षेत्र नं. १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ।

इलाम उपनिर्वाचन अपडेटः सुहाङले झन्डै ३ हजारले मतान्तर बढाए

प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा हालसम्म २० हजार पाँच सय ३६ मत गणना भइसकेको छ।

इलाम–२ मा सुहाङले लिए अग्रता, रास्वपा चौथो स्थानमै

इलाम–२ अन्तरगत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन्।

इलाममा सुहाङले घटाए मतान्तर

इलाम-२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर घटाउँदै लगेका छन्।

इलाम- २ मा कांग्रेसलाई प्रारम्भिक अग्रता

इलाम-२ को उपनिर्वाचनमा अन्तर्गत सुरु भएको मतगणनाको पहिलो अपडेटमा नेपाली कांग्रेसले अग्रता लिएको छ।

मतपेटिका संकलन र भण्डारणबारे छलफल

शनिबार भइरहेको इलाम क्षेत्र २ को उपनिर्वाचनमा मतदान, मतपेटिका संकलन र भण्डारण गर्ने प्रक्रियाबारे विभिन्न निर्णय गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्