२० वैशाख २०८१ बिहीबार
image/svg+xml

आजदेखि ह्विलचेयर बास्केटबल सुरु, १३ टोलीले प्रतिस्पर्धा गर्ने

नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा आज र भोलि दुई दिन हुने प्रतियोगितामा १३ टोलीले प्रतिस्पर्धा गर्ने छन्।

अपांगता भएका व्यक्तिका लागि ‘बोल्ने कला’

इलामका २२ वर्षे आलोक अपांगता भएका व्यक्ति हुन्। ह्विलचेयरमै संघर्ष गरी उनले सदरमुकामको महेन्द्ररत्न बहुमुखी क्याम्पसबाट स्नातक उत्तीर्ण गरे।

गणतन्त्र दिवसमा त्रियुगा नगरद्वारा ह्वीलचेयर वितरण

सदरमुकामको त्रियुगा नगरपालिकाले ‘१६ औँ गणतन्त्र दिवस’को अवसरमा शारीरिक रुपमा अशक्त तथा अपाङ्गता भएकाहरुलाई ह्विलचेयर प्रदान गरेको छ।

फिजिकल्ली च्यालेन्ज क्रिकेट शुक्रबारदेखि

ट्वान्टी–२० अन्तर्राष्ट्रिय फिजिकल्ली च्यालेन्ज क्रिकेट (स्टेन्डिङ क्रिकेट) को शृंखला शुक्रबारदेखि सुरु हुने भएको छ।

अन्नपूर्ण फेरोको पदयात्रामा ह्विलचेयरका पाहुना

अन्नपूर्ण फेरो पदयात्रा लागि आएका ४२ जना विदेशी समुह यतिबेला हिमाली जिल्ला मनाङको माथिल्लो मनाङमा पुगेका छन् ।

ह्विलचेयरमै बसेर मासिक ४० हजार आम्दानी

शरीरमा भएका गोली निकाल्दा ज्यान जानसक्ने डाक्टरले सल्लाह दिएपछि तीन महिनासम्म अस्पताल बसेका कविराम अहिले शरीरमा गोली बोकेरै जीवन चलाउँदै आएका छन्।

एसिया कप ह्विलचेयर नेपालमा

विश्वमै पहिलो पटक हुन लागेको एसिया कप ह्विलचेयर क्रिकेट प्रतियोगिता नेपालमा सञ्चालन हुने भएको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा आयोजक ह्विलचेयर क्रिकेट संघ नेपालले बिहीबार पत्रकार सम्मेलन गरी अप्रिल अन्तिम साता प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको हो।

नेपाल ह्विलचेयर क्रिकेट च्यााम्पियन

दिगम चेमजोङ लिम्बुको अविजित ७९ रनप्रेरित नेपालले शनिबार बंगलादेशलाई ५४ रनले हराउँदै प्रथम अन्तर्राष्ट्रिय ह्विलचियर क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ

ह्विलचेयर क्रिकेटमा नेपालको जित

विपिन पौड्यालको चार विकेट तथा दिगम चेमजोङ लिम्बुको अविजित ३५ रनप्रेरित नेपालले बिहीबार प्रथम अन्तर्राष्ट्रिय ह्विलचेयर त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा बंगलादेशलाई ९ विकेटले पराजित गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्