१२ मंसिर २०८१ बुधबार
image/svg+xml

किन महासमिति बैठक चाहँदैनन् देउवा ?

त्यतिमात्र होइन, पार्टी संगठन निर्माण हुनु वा नहुनु र देश बन्नु वा नबन्नुमा कुनै कांग्रेस नेतालाई खासै सरोकार छैन।

‘स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ’

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले चालु आर्थिक वर्षको वैशाखसम्ममा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार संरचनाको निर्माण पूरा हुने बताएकी छिन्।

नाइजेरियामा एड्स महामारी अन्त्य गर्न रणनीतिक योजना सुरु

नाइजेरियाले एचआइभी/एड्स महामारी अन्त्य गर्न रणनीतिक योजना सुरु गरेको छ।

‘हिजोको व्यवस्थाले कायापलट हुँदैन, लोकतन्त्र भन्दा उत्तम विकल्प छैन’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पछाडि फर्किएर गन्तव्यमा नपुगिने बताएका छन्। गन्तव्यमा पुग्न सही बाटो हिंड्नु पर्ने भन्दै उनले उल्टो बाटोले थप दुख मात्र दिने बताए।

यू–१७ फिफा विश्वकप फुटबल अर्जेन्टिनालाई हराउँदै माली तेस्रो

माली यू–१७ फिफा विश्वकप फुटबलमा तेस्रो भएको छ।अर्जेन्टिनालाई हराउँदै मालीले यू–१७ फिफा विश्वकप फुटबलमा तेस्रो भएको हो।

डोमिनिकाले विश्वकपबाट हात झिक्यो

क्यारेबियन राष्ट्र डोमिनिकाले आगामी वर्ष हुने ट्वान्टी–२० विश्वकपको आयोजनाबाट आफ्नो नाम फिर्ता लिएको त्यहाँका खेलकुदमन्त्रीले जनाएका छन्।

आइसिसी विश्वकप लिग–२ मा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्ने

आइसिसी विश्वकप लिग–२ को पहिलो सिरिजमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्ने भएको छ।

आज विश्व एड्स दिवस, नेपालका १३ सयभन्दा बढी बालबालिका एचआइभी सङ्क्रमित

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२२ को अन्त्यसम्म विश्वभर एचआईभीबाट ३ करोड ९० लाखजति सङ्क्रमित भएका छन्।

स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयमा मंसिर २० देखि कक्षा सञ्चालन हुने

‘बिटेक इन सिएस एण्ड एआई’ र ‘बिटेक इन आइटी’ विषय पठन पाठनका लागि विश्वविद्यालयले कक्षा सञ्चालनको तयारी गरेको हो।

प्रधानमन्त्रीको दुबई सवारीः ३१ यात्रु छाडेर उड्यो जहाज

विमानस्थलका कर्मचारीले उक्त जहाज साढे ९ बजे नै उड्न लागेको जानकारी दिएपछि उनी छांगाबाट खसेजस्तै भए।

चार उच्च अदालतमा श्रव्य दृश्य मार्फत सुनुवाइ शुरू

'छिटो छरितो, सरल, सुलभ तरिकाले प्रविधिमार्फत न्यायमा पहुँच हाेस्' प्रधानन्यायाधीश श्रेष्ठले भने।

जि-२० अध्यक्षता र नयाँ बहुपक्षवाद

हामीलाई केले विभाजित गर्छ भन्नेमा नभई केले जोड्छ भनी विश्वलाई सम्झाउनु नै भारतको जि–२० अध्यक्षताको उद्देश्य थियो र छ।

त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ। प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको उक्त पदक यसवर्षदेखि वितरण नगर्ने भएको हो।

त्रिवि इन्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

बोर्डले सुरुमा गत भदौ २५ गते परीक्षा लिने कार्यसूची बनाएका कारण आन्दोलन र विवादका कारण कात्तिक १४ गते मात्रै परीक्षा भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्