१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘हामीले काम गर्ने जिम्मेवारी नै पाएनौं’

स्थानीय निकाय २० वर्षसम्म जनप्रतिनिधीविहीन रह्यो। लामो समय जनप्रतिनिधी नहुँदा स्थानीय तह अस्तव्यस्त भयो। हामी निर्वाचित भएर आएको पहिलो वर्ष धेरै काम गर्न सकेनौं। नगरपालिका तथा वडा कार्यालयमा नगरकार्यपालिकाको सदस्यको जिम्मेवारी धेरै छैन। हामीलाई काम गर्ने धेरै इच्छा र चाहना छ। तर, जिम्मेवारी नपाउँदा काम गर्नै सकेका छैनौं। नगरकार्यपालिकाको बैठकमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आइरहेका छौं। जनताले पाएका पीरमर्कालाई नगर कार्यपालिकाको बैठकमा उठाउँदै आइरहेका छौं।

‘जिम्मेवारीबाट पन्छिए प्रधानमन्त्री’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र डा. गोविन्द केसीबीच भएको सम्झौता कार्यान्वयन गर्ने जिम्मा सरकारको नभएर संसद्को भएको बताएका छन्।

तीन लाखलाई प्रत्यक्ष जिम्मेवारी

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रिया तल्लो तहसम्म टुंगो लाग्दा तीन लाख नेताकार्यकर्ताले संगठनमा जिम्मेवारी पाउने भएका छन्। दुई पार्टी मिलेर नेकपा गठन भएको आठ महिनापछि केन्द्रीय सदस्यहरूको कार्य विभाजन तथा तल्लो तहसम्म एकीकरण प्रक्रियालाई पूर्णता दिन बनेको कार्यदलले तीन लाख नेताकार्यकर्ताले संगठनको प्रत्यक्ष जिम्मेवारी पाउने मापदण्ड बनाएको छ।

नेकपामा शीर्ष नेताकै कारण जिम्मेवारी बाँडफाटमा ढिलाइ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट लम्बिएको छ। नेकपाले मंसिर १२ गते बसेको सचिवालय बैठकमार्फत केन्द्रीय सदस्यहरूको जिम्मेवारी टुंग्याउने जनाएको थियो।

स्कालोनीलाई जिम्मेवारी

ग्वाटेमाला र कोलम्बियाविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनी यु–१७ का प्रशिक्षक लियोनल स्कालोनीले राष्ट्रिय टोली सम्हाल्ने भएका छन्।

संघीय संसद्का महाशाखा प्रमुखहरुको जिम्मेवारी तोकियो

संघीय संसद् सचिवालयले महाशाखा प्रमुखहरुको जिम्मेवारी तोकेको छ। प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिसहित प्रशासन महाशाखा प्रमुखमा ध्रुवप्रसाद घिमिरे, प्रतिनिधि सभाकै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसहित आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुखमा कृष्णहरि खड्का, प्रतिनिधि सभाकै राज्य व्यवस्था तथा सुशासन समितिसहित मानव संसाधन विकास महाशाखा प्रमुखमा सुदर्शन खड्कालाई जिम्मेवारी दिइएको छ।

इनरिकेलाई औपचारिक जिम्मेवारी

विश्वकपको निराशाजनक असफलतापछि टिम पुनर्संरचना गर्ने क्रमको थालनी प्रशिक्षकबाट गरेको स्पेनले नयाँ प्रशिक्षक लुइस इनरिकेलाई बिहीबार औपचारिक रूपमा प्रस्तुत गरेको छ।

‘उपकुलपतिविना संस्कृत सम्मेलन गर्ने जिम्मेवारी दिंदा लाज लागेको छ’

ब्रिटिश कोलम्बिया विश्वविद्यालयले १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई रोकिएकोमा दुःख व्यक्त गर्दै उपकुलपति अनुपस्थित भएर संस्कृत सम्मेलनको आयोजना हस्तान्तरण गर्नुपर्दा लज्जित भएको बताएको छ ।

एकताको जगमा समृद्धिको जिम्मेवारी : भट्टराई

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटीका सदस्य योगेश भट्टराईले लामो समयको प्रयासपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकता भएकाले यसको जगमा समाजको रुपान्तरण र समृद्धिमा लाग्न सरकार र पार्टी पङ्ति क्रियाशील हुनुपर्ने बताएका छन्।

‘फिल्ममाथि ठूलो जिम्मेवारी छ’

एक दिने फिल्मसम्बन्धी कार्यशालाका लागि बलिउड निर्देशक तथा निर्माता सुभास घई नेपाल आइपुगेका छन्। आइतबार अन्नपूर्ण होटलमा चल्ने कार्यशालाका लागि घई आफ्नो फिल्म इन्स्टिच्युट विसलिङ उड्स्को टिमसहित नेपाल झरेका हुन्। घईसँगै बलिउड फिल्म लेखक अञ्जुम राजाबली, फिल्ममेकर रबिया राज्बी र फेसन शिक्षक निशा नन्दा रहेका छन्। नेपालको कान्तिपुर फिल्म एकेडेमी र घईको विसलिङ उड्सको संयुक्त आयोजनामा एक दिने कार्यशालाको आयोजना गरिन लागेको हो।

केनलाई इङ्ल्यान्डको जिम्मेवारी

इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले मंगलबार टोटनह्यामका स्ट्राइकर ह्यारी केनलाई रूसमा हुने २१औं संस्करणको विश्वकप फुटबलमा इङ्ल्यान्डको कप्तानी दिएका छन्।

कुनै तलमाथि भए म जिम्मेवारी लिन्छु : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपश्चात जारी गरिएको संयुक्त वक्तव्यमा प्रयाेग भएकाे कुनै शब्दमा तलमाथि भए आफूले जिम्मेवारी लिने बताएका छन्।

पायनेलाई एकदिवसीय जिम्मेवारी

अस्ट्रेलियाका प्रशिक्षक जस्टिन ल्याङ्गरले अर्को महिना इङ्ल्याण्डविरुद्धको पाँच एकदिवसीय शृंखलाका लागि मंगलबार टिम पायलेलाई एकदिवसीय टोलीको कप्तानको जिम्मेवारी दिएका छन्।

छानविनमा परेका निर्देशकलाई जिम्मेवारी

दोहोरो नागरिकता लिएको भन्दै छानबिनमा परेका समाज कल्याण परिषदका निर्देशक शिवकुमार बस्नेतलाई थप जिम्मेवारी दिइएको छ। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापामगरले दोहोरो नागरिकता लिएको भन्दै छानविनको दायरामा तानिएका निर्देशक बस्नेतलाई थप जिम्मेवारी दिएकी छिन्।

कांग्रेस पराजयको जिम्मेवारी विवाद

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आरोप र प्रत्यारोप गर्दै अन्ततः निर्वाचन पराजयको सामूहिक जिम्मेवारी लिने भनी टुंगियो। विश्व राजनीतिक इतिहासमा बिरलै सुन्न र पढ्न पाइने निर्णय नेपाली कांग्रेसबाट सुनियो। पराजयको जिम्मेवारी केन्द्रीय कार्यसमितिले सामूहिकरूपमा लिने भनी गरेको निर्णयसँगै प्रश्न उठ्छ– किन चाहियो नेतृत्व, नीति र रणनीतिहरू पार्टीमा?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्