१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

जो नेपालमा जन्मेर अन्तर्राष्ट्रिय ख्याती कमाए (भिडियो)

नेपालमा जन्मिएर अन्तर्राष्ट्रिय रुपमा स्थापित हुने नेपालीको सूचि लामो छैन। त्यसमा पनि ग्ल्यामरकोको क्षेत्रमा त्यो सूचि अझ छोटो छ। बलिउडमा स्थापित मनीषा कोइरालादेखि नेपाली पहिरनलाई हलिउडमा देखाउन सक्रिय फेसन डिजाइनर प्रवल गुरुङसम्म सबैले नेपालीको प्रतिनिधित्व गर्छन्।

गर्भ जाँच गरी जन्मजात अपाङ्गता रोक्न सकिने

गर्भावस्थामा नै जाँच गरी शिशुको शारीरिक अवस्थाबारे थाहा पाई जन्मजात हुने अपाङ्गताबाट बच्न सकिने चिकित्सकले बताएका छन्।

अाेलीले केक काटेर जन्मिदन मनाए (भिडियो)

बुधबार बिहान एमाले संसदीय दलको बैठक संसद भवनमा बोलाइएको थियो। संसद बैठकमा भाग लिन पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली संसद भवन नयाँ वानेश्वर आइपुग्दा एउटा फरक दृश्य देखियो।

राईको जन्मदिनमा जित उपहार

नेपाल आर्मीको पुरुष र न्यू डायमन्ड एकेडेमीको महिला टोलीले सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला–पुरुष भलिबल प्रतियोगिताको शनिबार हुने फाइनलमा स्थान सुरक्षित गरेका छन्।

जन्मदिनमा पहाड उपहार

जन्मदिनको अवसरमा सानातिनादेखि घर–गाडीसम्मका उपहार दिइएको नसुनिएको होइन तर एउटा मुलुकले अर्को मुलुकको जन्मदिनको अवसरमा पहाडै उपहार दिन चाहेको चाहिँ तपाईं–हामीले अवश्य नसुनेका हुन सक्छौँ।

२०४५ फागुन ६ पछि जन्मेका मात्रै उम्मेदवार

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव उमेर हदबन्दी कडाइका साथ लागू गर्ने भएको छ। त्रिवि कार्यकारी परिषद्को बिहीबार साँझ बसेको बैठकले स्ववियु निर्वाचन कार्यतालिका र निर्वाचन निर्देशिका, २०७३ पास गर्दै २०४५ फागुन ६ गतेयता जन्मेकाले मात्रै उम्मेदवारी दिन पाउने निर्णय गरेको छ।

जन्मदिन मनाउने रकम मृगौलापीडितलाई

केक काट्ने, आफन्त, साथिहरु बोलाएर धुमधामले जन्मदिन मनाउने क्रम बढ्दो छ। तर, यहाँकी एक स्कुले छात्राले ‘बर्थ–डे’ मनाउने खर्च मृगौलापीडितलाई सहयोग गरेकी छन्।

जन्मदर्ता गराउँदा उपहार

जन्म दर्ता प्रभावकारी बनाउन झापाको लखनपुर गाविसले “ह्याप्पी बेबी गिफ्ट प्याक” उपहार कार्यक्रम सुरु गरेको छ । यही माघ १ गतेदेखि गाविसले समयमा नै घटना दर्ता गराउने सेवाग्राहीलाई उपहार दिन थालेको हो ।

बारीमा छाेरी जन्माएर घर फर्केकी सुविमायाको रक्तश्रावले ज्यान लियो

चेपाङहरु सुत्केरी व्यथा लागेपछि घरदेखि परको पाखो बारीमा गएर बच्चा जन्माउने गर्छन् । सुविमाया व्यथा लागेपछि दौडेर बारी तिर गइन् । केही बेरपछि बच्चा जन्माएर आफै बोकेर आइन् ।

छोरी जन्मिएपछि दलित परिवारमा खुसियाली

एक दलित दम्पतीले अस्पतालमै छोरी जन्मेको खुसियाली मनाएका छन् । अस्पतालमा प्रसूति गराएबापत पाएको सुत्केरी भत्ताबाट कैलाश– ५ का श्याम नेपाली र अनिता दर्जीले छोरी जन्मेको खुसियालीमा अस्पतालका उपचाररत बिरामीलाई फलफूल बाँडे ।

सभापति देउवा जन्मेको गाविस पूर्ण साक्षर

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको जन्मथलो रहेको अशिग्राम गाविस पूर्ण साक्षर घोषणा गरिएको छ । जिल्लाका सात गाविसलाई विभिन्न सूचकका आधारमा पूर्ण साक्षरता गाविस घोषणा गरिएको १५ दिन नबित्दै सभापति देउवा जन्मेको गाविसलाई शनिबार पूर्ण साक्षरताको प्रमाणपत्र दिइएको छ ।

सशस्त्र सङ्घर्षका घाइतेसँग प्रधानमन्त्रीले मनाए ६३औँ जन्मदिन

प्रधानमन्त्री दाहालको जन्म २०११ साल मङ्सिर २६ कास्कीको ढिकुरपोखरी–२ लेवाडेमा भएको हो । उनी मुक्तिराम र आमा भवानी दाहालका जेठा छोरा हुन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल व्यवस्थापिका–संसद्बाट गत साउन १९ गते तीन सय ६३ सदस्यको बहुमतप्राप्त गरी नेपालको ३९औँ प्रधानमन्त्री भएका हुन्। यो उनको दोस्रो कार्यकाल हो

बालुवाटार पुगेर वैद्यले दिए दाहाललाई जन्मदिनको शुभकामना

नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जन्म दिनको शुभकामना दिएका छन्। आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका वैद्यले प्रधानमन्त्री दाहाललाई जन्मदिनको शुभकामना दिएका हुन्।

जन्मसिद्ध नागरिकता नपाउँदा सास्ती

मधेस-तराईमा जन्मका आधारमा नागरिकता पाएका आमाबाबुका छोराछोरीले नागरिकता पाउन नसक्दा सास्ती भोग्नुपरेको छ। मधेसका विभिन्न जिल्लाका पचास हजारभन्दा बढी यस्ता व्यक्तिले नागरिकता पाउन नसकेको त्यहाँका सांसदहरू बताउँछन्।

नवजात शिशुको हत्या गर्ने आमालाई सर्वस्वसहित जन्मकैद

आफैले जन्माएको नवजात शिशुको हत्या गर्ने एक व्यक्तिलाई जिल्ला अदालत जाजरकोटले सर्वस्व हरणसहित जन्मकैदको फैसला सुनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्