१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

तानाशाह जन्मने खतरा

समुन्द्र मन्थनबाट अमृत निकाल्नुअघि कालकुट बिष निस्किएको थियो। हिन्दू पुराणमा उल्लेख भएअनुसार संसारको विनाश हुने भएपछि भगवान् महादेव कालकुट बिष पिउन तयार भए।

अहम्ले जन्माएका साँझहरु

लेखक अभि सुवेदीका रचना प्याजका पत्र जस्तै हुन्छन्। एक पत्र खोलेर उदाङगो पारेको भ्रम टिक्न पाएको हुन्न तुरुन्तै अर्को पत्र देखापर्छ। पत्रिकामा लेखिने कोलम हुन् वा वाङ्मयका विधा, उनका रचनाको निहितार्थ बुझ्न न त एक पढाइ पर्याप्त हुन्छ न बसाइ।

मौसम बिग्रँदा छोरी जन्मने!

प्रविधिले यति सुविधा दिएको छ कि अब गर्भ रहेको केही समयभित्रै भविष्यको सन्तान छोरा या छोरी के हुन्छ भन्ने पत्ता लगाउन सहज भएको छ। हाम्रो समाज प्रायः पुरुष प्रधान नै छ किनभने छोरो पाउने लालसा संसारमै बढी छ।

वनकालीबाट पूर्वराजाको उद्‍घोष- 'निषेधको राजनीतिले विद्रोह जन्मिन्छ'

राजधानीमा बिहीबारदेखि सुरु अन्तर्राष्ट्रिय विराट हिन्दू महासंघको उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वराजा शाहले भने- ‘कसैले पनि निषेधको राजनीति गर्न हुँदैन। यसो गरियो भने जनतामा निराशा र वितृष्णा पैदा हुन्छ। अन्ततः यसले विद्रोहको सिर्जना गर्छ।’

बच्चा जन्माउन अपिल गर्दै मन्त्रीले भनिन्- सेक्स गर्न ठूलाे ठाउँ चाहिँदैन

सिंगापुरकी वरिष्ठ मन्त्री जोसेफिन तियोले सेक्सका लागि धेरै ठाउँ नचाहिने बताएकी छन् । सिंगापुरमा घट्दो शिशु जन्मदरलाई लिएर मन्त्री जोसेफिनले सरकारी मिडियामाझ भनिन्– सेक्स गर्नलाई धेरै ठाउँको जरुरत पर्दैन । कम ठाउँमा पनि यो गनै सकिन्छ ।

जन्मदर्ता नहुँदा बालबालिकाले पढ्न पाएनन्

इलाम- जिल्ला कारागारमा आश्रित बालबालिकाको जन्मदर्ता नहुँदा उनीहरु पढाइबाट वञ्चित भएका छन् । कारागारमा अहिले चार बालबालिका उनीहरूका अभिभावकसँग बसिरहेका छन् । कारागारमा बसिरहेका ती बालबालिकाको जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित हुन पुगेका हुन् ।

जन्मदिनको सांगितिक उपहार

खलिल जिब्रानको भनाइ ‘तपाईं त्यो धनुष हो, जसबाट तपाईंका सन्तान जीवन्त तिरका रुपमा निस्कन्छन्जस्तै जीवन्त थियो ‘भक्तराज आचार्य सुमधुर साँझ’मा सत्यराज–स्वरुपराजको सुमधुर स्वर ।

तीन व्यक्ति प्रजनन् प्रविधिबाट जन्मियो पहिलो शिशु

विश्वमै पहिलो पल्ट तीन व्यक्ति प्रजनन् प्रविधिबाट एक शिशुको जन्म भएको अमेरिकी चिकित्सकले दाबी गरेका छन्। न्यु साइन्टिस्ट जर्नलका अनुसार अमेरिकी चिकित्सकले ३ जना मानिसको डिएनए मिश्रण प्रविधिबाट एक शिशुको जन्म भएको बताएका हुन्।

घरमै बच्चा जन्माएको चितुवाबाट सिरुटारवासीमा आतङ्क

अनन्तलिङ्गेश्वर नगरपालिका–८ सिरुटार ढल्यापिपल सोमलिङ्गेश्वर मन्दिर नजिकै रहेको ललितजङ्ग थापाको घरमा चितुवाले बच्चा जन्माएपछि सिरुटार क्षेत्र आतङ्कित भएको छ ।

ब्रसेल्सका बसमा बुद्ध नेपालमा जन्मेको सन्देश

बेल्जियमको राजधानी बसेल्समा नेपालको सांस्कृतिक तथा प्राकृतिक विविधता झल्काउने तस्बिर भएका बसहरु गुड्न थालेका छन्।

ब्रत बसेर श्रीकृष्ण जन्मदिन

पाटनस्थित कृष्णमन्दिरमा बिहीबार कृष्ण जन्माष्टमी पर्वका लागि सबै तयारी पूरा भएको छ। मन्दिर परिसरको सरसफाइ, सुरक्षा तथा व्यवस्थापनका सबै काम पूरा भएको मंगल टोल सुधार समितिका उपाध्यक्ष हरिनरसिंह अमात्यले जानकारी दिए।

आज श्रीकृष्ण जन्माष्टमी

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो।

पुनर्जन्मको कथा ‘द फर्गेटिङ टाइम’

‘म घर जान चाहन्छु,’ नोआले सधैं उनकी आमा जेनीलाई करकर गर्छ। जेनी चाहिँ छोरोलाई ‘तिम्रो घरै यही हो’ भनेर फुल्याउन चाहन्छिन्। आफैंले जन्माएको साढे चार वर्षे बालकको यो करकरलाई उनले त्यति गम्भीर भएर सोचेकी थिइनन्।

कास्ट्रोको ९०औं जन्मदिनमा ९० मिटर लामो सिगार

क्युबाका लोकप्रिय क्रान्तिकारी नेता तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोले आफ्नो ९०औँ वार्षिक जन्मोत्सव मनाएका छन् । जन्मोत्सवका दिन लाखौँ क्युवावासी तथा विदेशबाट समेत उनलाई चिरायु र शुभकामनाको ओइरो लागेको छ । त्यस्तै क्युवाली जनताले पनि उल्लासका साथ सांस्कृतिक र मनोरन्जनात्मक गतिविधि आयोजना गरी देशैभरी उनको जन्मदिन मनाउँदैछन् ।

नेता जन्माउने विद्यालय उपेक्षित !

यही विद्यालयमा हालका उपराष्ट्रपति नन्दबहादुर पुनमगर, सभामुख ओनसरी घर्तीमगर, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्व अर्थमन्त्री बर्षमान पुनमगर, नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द लगायतका नेता तथा कार्यकर्ताले अध्ययन गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्