२६ मंसिर २०८२ शुक्रबार
image/svg+xml

सभापति निवासको बैठक सकारात्मकः उपसभापति गुरुङ

महाधिवेशनकै विवादले पार्टीको एकता नै जोखिममा रहेका बेला सभापति देउवाले बिहीबारबाट मुख्य पदाधिकारी र नेताहरूसँग अनौपचारिक संवाद गरिरहेका छन्।

नेपाली कम्युनिष्ट पाटीको गण्डकी एकता सन्देश सभा मंसिर १४ गते

१५ दल मिलेर एकता गरेको सो पार्टीले गण्डकी प्रदेश स्तरीय एकता सभा पोखराको चिप्लेढुंगामा गर्ने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

विराटनगरलाई कर्णालीले दियो १६१ रनको कठिन चुनौती

ब्याटिङमा निकै कठिन देखिएको पिचमा कर्णाली याक्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६० रन जोड्यो।

तेस्रो जितले टिमको मनोबल बढेको छः प्रशिक्षक शाही

शाहीले भने, “आजको जीतले टिमको मनोबल बढेको छ, अहिलेलाई हाम्रो लक्ष्य भनेको शीर्ष दुईभित्रमा रहँदै प्लेअफ पुग्नु हो ।”

एमालेले आइजिपी बनाउन ‘उछलकुद’ गराएका पूर्व एआइजी पोखरेल रास्वपामा

विशेष गरी एमालेका नेताहरूको उनीप्रति ठुलै आशीर्वाद थियो। जसले पोखरेललाई २०७९ को निर्वाचनताकाको प्रहरीको आइजिपी बनाउन चाहेको थियो।

काबेली ईनर्जी कम्पनी लिमिटेडको १ अर्ब ५ करोडको संस्थापक शेयर खुल्ला

आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ र पाँचथरका लाभग्राहीले न्यूनतम् १० हजार मूल्य बराबरको शेयर लगाउन पाउनेछन् ।

शिखर इन्स्योरेन्स बन्यो ‘मेरिट प्रमाणपत्र’ प्रदान गर्ने पहिलो बिमा कम्पनी

साफाद्वारा प्रदान गरिने यो सम्मान दक्षिण एसियामा वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, सुशासन, तथा जबाफदेहीपनको उत्कृष्ट अभ्यासलाई मान्यतादिने सबैभन्दा प्रतिष्ठित अवार्डमध्ये एक मानिन्छ।

भूमि अध्यादेशले अर्थतन्त्रलाई चलायमान बनाउँछ : नेपाल जग्गा तथा आवास विकास महासंघ

हदबन्दीको कारण देखाउँदै सम्पत्ति बिक्रीमा रोक लगाउँदा व्यवसायीको करिब २ खर्ब रुपैयाँ बराबरको सम्पत्ति ‘होल्ड’ भएको महासङ्घले बताएको छ ।

जाडो बढेपछि औल झर्न थाले जुम्लीभेडा

मंसिर लागेसँगै जुम्ला र आसपासका हिमाली पाटन चिसिन थालेका छन्। बढेको चिसोको तीखोपनसँगै उच्च लेकमा चरिरहेका भेडाहरू ‘औल’ झर्न थालेका छन्।

सामाजिक सुरक्षा भत्ता पाउनेको नि:शुल्क उपचार !

काठमाडौं महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिलाई निःशुल्क स्वास्थ्योपचार प्रदान गर्ने भएको छ ।

कर्णालीलाई पहिलो झट्का, मार्क वाट ६ रन बनाएर आउट

यसै सिजनमा आक्रामक शतक प्रहार गरेका ओपनर ब्याटर मार्क वाट व्यक्तिगत ६ रन जोडेर आउट भएका छन्।

पुरिएका कामदारको शव निकालियो

कर्णाली करिडोरको घाटचौर भीरमा बिहीबार दिउँसो खसेको सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालिएको छ ।

माधवको दाबी: हाम्रो दिमाग देश कसरी बनाउने भन्नेबाहेक केही छैन

देशलाई माया गर्ने र विदेशीको पछि लाग्ने काम बन्द गर्नुपर्ने उनले बताए।

एमालेको महाधिवेशन प्रतिनिधि बन्न उदयपुरमा ३३ प्रतिस्पर्धी

उदयपुरबाट खुल्ला र समावेशी गरी १५ जना प्रतिनिधि सर्वसम्मत चयन गर्न नसक्दा प्रतिस्पर्धा हुन लागेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्