२७ मंसिर २०८२ शनिबार
image/svg+xml
खेल

कर्णालीलाई पहिलो झट्का, मार्क वाट ६ रन बनाएर आउट

नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत आजको दोस्रो खेल कर्णाली याक्स र विराटनगर किंग्स बिच भइरहेको छ। जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले पहिले विकेट गुमाएको छ।  

यसै सिजनमा आक्रामक शतक प्रहार गरेका ओपनर ब्याटर मार्क वाट व्यक्तिगत ६ रन जोडेर आउट भएका छन्। उनको विकेट विराटनगरका बलर डि लाङ्गेले लिएका छन्।  

हालसम्मको खेलमा कर्णालीले ३ ओभरमा २४ रन जोडेको छ। 

प्रकाशित: १२ मंसिर २०८२ १६:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App