दिनहुँ बस्ती पसेर गाउँलेलाई दु:ख दिने गैँडाको स्थानान्तरण
दिनहुँ बस्ती पसेर अन्नबालीमा क्षति पुर्याएपछि गैँडाको स्थानान्तरण गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डा गणेश पन्तले बताए ।
दिनहुँ बस्ती पसेर अन्नबालीमा क्षति पुर्याएपछि गैँडाको स्थानान्तरण गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डा गणेश पन्तले बताए ।
जारी प्रतियोगिताको १२ दिन बित्दा कलाकारको खेलप्रतिको माया र उत्साह बढ्दै गएको देखिएको छ ।
१२ औँ ओभरमा बलिङ गर्न आएका गुल्शन झाले एकै ओभरमा विराटनगरका दुई विकेट झार्न सफल भए।
परिषद्का संरक्षक एवं प्रधानमन्त्री कार्कीले घिसिङले आफ्नो कार्यकालमा नेपाली खेलकुदका लागि गरेको योगदानको सह्राहना गर्दै आगामी सुखद जीवनको कामना गरेकी थिइन्।
तेम्बाका आगलागी पीडितलाई नेकपा एमाले मिक्वाखोला गाउँपालिका कमिटीले ३ लाख ३६ हजार रुपैयाँ राहत रकम वितरण गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न सातवटा उद्योग र फर्मलाई कारबाही तथा निर्देशन गरेको छ ।
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा ताप्लेजुङका १२ प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।
अधिकांश उजुरी महिलासँग सम्बन्धित हुन्छन् । न्यायिक समितिमा आएका मध्ये अधिकांश ज्याला नपाएको, घरेलु हिंसाको सिकार भएको, साँध–सीमा मिचिएकोलगायतका धेरै छन् ।
महाधिवेशनकै विवादले पार्टीको एकता नै जोखिममा रहेका बेला सभापति देउवाले बिहीबारबाट मुख्य पदाधिकारी र नेताहरूसँग अनौपचारिक संवाद गरिरहेका छन्।
१५ दल मिलेर एकता गरेको सो पार्टीले गण्डकी प्रदेश स्तरीय एकता सभा पोखराको चिप्लेढुंगामा गर्ने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।
ब्याटिङमा निकै कठिन देखिएको पिचमा कर्णाली याक्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६० रन जोड्यो।
शाहीले भने, “आजको जीतले टिमको मनोबल बढेको छ, अहिलेलाई हाम्रो लक्ष्य भनेको शीर्ष दुईभित्रमा रहँदै प्लेअफ पुग्नु हो ।”
विशेष गरी एमालेका नेताहरूको उनीप्रति ठुलै आशीर्वाद थियो। जसले पोखरेललाई २०७९ को निर्वाचनताकाको प्रहरीको आइजिपी बनाउन चाहेको थियो।
आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ र पाँचथरका लाभग्राहीले न्यूनतम् १० हजार मूल्य बराबरको शेयर लगाउन पाउनेछन् ।
पार्टीको मूल नारा ‘उज्यालो भविष्यका लागि, उज्यालो नेपाल’ राखिएको छ।