घरदैलाे गर्दै नशा छुटाउँदै
आफू पनि कुलतमा हुँदाका दिनहरु सम्झँदै केन्द्रका उपाध्यक्ष थापाले भने, ‘म पनि कुलतमा थिएँ, म सुध्रिसकेको छु, म नशा गर्दिन तर म जसरी नशाबाट मुक्त भएँ त्यसरी नै मेरा दाजुभाइहरुलाई नशाबाट मुक्त गराउँछु।’
आफू पनि कुलतमा हुँदाका दिनहरु सम्झँदै केन्द्रका उपाध्यक्ष थापाले भने, ‘म पनि कुलतमा थिएँ, म सुध्रिसकेको छु, म नशा गर्दिन तर म जसरी नशाबाट मुक्त भएँ त्यसरी नै मेरा दाजुभाइहरुलाई नशाबाट मुक्त गराउँछु।’
कोभिड–१९ कोे संक्रमण रोकथाम तथा नियन्त्रणको लागि रसुवा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ।
रसुवा अपांग पुनर्स्थापना केन्द्रले अस्पताललाई १७ प्रकारका सामग्री हस्तान्तरण गरेको हो। केन्द्रका कार्यक्रम अधिकृत दावा लाक्पा तामाङले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट भुवनराज केसीलाई सामग्री हस्तान्तरण गरेका हुन्।
बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्र(एस.एस.डि.आर.सी)ले 'विश्व अटिजम सचेतना दिवस अप्रिल-२' आफ्नै भवनमा मनाएको छ। एस.एस.डि.आर.सी. ले एक औपचारिक कार्यक्रममार्फत् चांगुनारायण नगरपालिकाका वडा नं ९ स्थित ताथली याकाडोल भक्तपुरमा बनिरहेको आफ्नै भवनमा अटिजम दिवस मनाएको हो।
विश्वलाई नै आक्रान्त बनाएको कोरोना भाइरसको महामारीबाट नेपाल पनि अछुतो रहन सकेन। संक्रमण फैलिन नपाओस् भनेर सरकारले गत चैत ११ देखि ४ महिनासम्म लकडाउन गर्यो र त्यसपछि आवश्यकता अनुसार ठाउँठाउँमा निषेधाज्ञा लागू गरिरहेको छ।