१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

विपन्न वर्ग राहतबाट विमुख, सांसदलाई उपचार खर्च

विपन्न तथा गरिब लक्षित राहतबाट सम्बन्धित पक्ष वञ्चित हुने तर सांसद र सम्पन्न व्यक्तिलाई उपचार खर्चबापत सरकारले आर्थिक सहयोग गर्नु विडम्बना भएको सीता सदा बताउँछिन्।

महाव्याधिमा मनकारीः कोरोना संक्रमितको व्यवस्थापनमा समर्पित युवाहरू

उनीहरु तत्काल प्रादेशिक अस्पताल पुगेर शवलाई प्लाष्टिकको ब्यागमा राखेर बाहिर ल्याइदिन अस्पताललाई आग्रह गर्यो। तर, अस्पतालले शव आफैं लिएर जानुपर्ने बताए। यी युवाहरुसँग शव व्यवस्थापनको पूर्व अनुभव थिएन। तर, जानकारी जरुर थियो।

कोभिसिल्ड दोस्रो खोप लगाएका चिकित्सकमा कोरोना पोजेटिभ

कोभिसिल्ड खोपको दोस्रो डोज स्वास्थकर्मीहरूले लगाइसकेका छन्। त्यसरी दोस्रो चरणको खोप लगाइसकेका कतिपय स्वास्थकर्मीलाई भने कोरोना संक्रमण देखिएको छ। काठमाडौंको निजामती कर्मचारी अस्पतालमा कार्यरत हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. कपिलमणि केसीमा कोभिसिल्डको दोस्रो खोप लगाएको करिब तीन सातापछि कोरोना संक्रमण देखिएको छ।

क्रिकेटर सचिन तेन्दुलकारलाई कोरोना पोजेटिभ

भारतमा पुन: कोरोना भाइरसको माहामारी फैलिएको छ। सक्रिय संक्रमणका घटनाले फेरि एक पटक त्रास फैलाएको छ। यसै बीच पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकारलाई कोरोना पोजिटिभ पाइएको छ।

नेकपा शीर्ष नेताहरूको भेटघाट बन्द

आइतबार दिउँसो दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच दुई घण्टा भेटघाट भए पनि अन्य नेतालाई भने बालुवाटार प्रवेशमा रोक लगाइएको छ।

अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएको ३ दिनपछि कोरोना पोजेटिभ

बिराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचारपछि भर फर्किएका एक वृद्धको तीन दिनपछि कोरोना रिपोर्ट आएको छ। अस्पतालले स्वाब लिएको भए पनि रिपोर्ट दिन ढिलाइ गरेपछि डिस्चार्ज भएको तीन दिनपछि फक्ताङ्लुङ गाउँपालिका बस्ने ८० वर्षिय वृद्धमा कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको हो। अस्पतालले रिपोर्ट नआउँदै अस्पतालबाट डिस्चार्ज गरेको थियो।

सिटीका दुई खेलाडीलाई कोरोना

इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका दुई खेलाडीमा कोरोना पोजेटिभ देखिएको क्लबले सोमबार जानकारी दिएको छ।

उद्योगीपती विनोद चौधरीलाई कोरोना पोजेटिभ

उद्योगीपती विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। चौधरीले सामाजिक सञ्जाल ट्वीटरमा आफू संक्रमित भएको जानकारी दिएका हुन्। संक्रमित भए पनि कोरोनाको कुनै लक्षण नदेखिएको उनले बताएका छन्।

प्रहरी कार्यालयका २१ जना थुनुवामा कोरोना पोजेटिभ

जिल्ला प्रहरी कार्यालय सुनसरीका २१ जना थुनुवामा कोरोना पोजेटिभ पुष्टि भएको छ।

रिपोर्ट नआउँदा स्वास्थ्यकर्मी अस्पतालमै थुनिए, सबै सेवा ठप्प

चारदिनअघि एकहप्ताको समयमा दुई चिकित्सक, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी गरी पाँच जना स्वास्थ्यकर्मीको रिपोर्ट कोरोना पोजेटिभ देखियो। कोरोना पोजेटिभ देखिएका स्वास्थ्यकर्मीले असार २ गतेदेखि ४ गतेसम्म बिरामी चेकजाँच गरेका थिए।

कुवेतबाट आएकी एक युवतीमा कोरोना पोजेटिभ

पाँचथरमा एक जनामा कोरोना पोजेटिभ देखिएको छ । हालै कुवेतबाट आएकी एक जना २५ वर्षिया युवतीमा कोरोना पोजेटिभ देखिएको हो । पाँचथर बहुमुखि क्याम्पसको क्वारेन्टिनमा राखिएकी फिदिमकी युवतीमा कोरोना पोजेटिभ देखिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्