१० मंसिर २०८१ सोमबार
image/svg+xml

धरान र इटहरीमा पसल बन्द गराउँदै हिँड्ने विप्लव कार्यकर्ता पक्राउ

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्द उल्लंघन गरेको भन्दै गाडीमा ढुंगा हान्ने तथा जर्बजस्ती पसल बन्द गराउदै हिड्ने २२ जना कार्यकर्ताहरु सुनसरीबाट पक्राउ परेका छन्।

विप्लवद्वारा देशव्यापी आन्दोलनको घोषणा

सरकारले बुधबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि त्यसका विरुद्ध विप्लव नेतृत्वको नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको हो।

सरकारले तीन बुँदे भाँड्न खोजेको छ : विप्लव

सरकारले सहमति भाँड्न खोजेर मुलुकमा अशान्ति निम्त्याउन चाहेको भन्दै तत्काल सहमति कार्यान्वयनका लागि चेतावनीसमेत दिए।

नेकपाका नेता रिहा हुनेबित्तिकै पक्राउ

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पूर्वजिल्ला इन्चार्ज पुष्प कोइरालालाई अदालतबाट रिहा हुनेबित्तिकै प्रहरीले नियन्त्रणमा लिएको छ। ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका उनीमाथि अर्काे मुद्दा रहेको भन्दै प्रहरीले पक्रेको हो।

एमसिसी ल्याउनेलाई छाड्दैनौं : विप्लव

विप्लवले एमसिसी आए अमेरिकी सेना र साम्राज्वाद नेपाल आइपुग्ने दाबी गरे। त्यसैले यसका विरुद्ध आफू र आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी उभिएको उनले प्रष्ट पारे।

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बन्दीपुरमा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सुरु भएको छ।

राष्ट्रियतामाथि हमला भइरहेको छः प्रकाण्ड

नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको छ।

जातीय विभेदविरुद्ध 'विप्लव' समूहको अभियान

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले जातीय विभेदविरुद्ध अभियान थाल्ने जनाएको छ । नेकपाले आफुनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) मार्फत देशव्यापी अभियान थाल्ने जनाएको छ ।

कोभिड बिरामी र कुरुवालाई निःशुल्क खाना

कोरोना भाइरस न्यूनीकरणका लागि सरकारले लगाएको निषेधाज्ञाका कारण खाना खान समस्या भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहले निःशुल्क खाना खुवाउन थालेको हो।

विप्लव समूहद्वारा नागरिकतासम्बन्धी अध्यादेशको विरोध

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ लाई सरकाले कुर्सी जोगाउन ल्याएको बताएको छ।

सहज छैन विप्लव कार्यकर्ताको रिहाइ

विप्लव समूहका कतिपय कार्यकर्ता जघन्य अपराधमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा छन्। तिनलाई छाड्न त्यति सहज छैन। राजनीतिक सम्झौताका आडमा गम्भीर अपराधमा संलग्न व्यक्तिलाई छाड्नु गैरन्यायिक देखिन्छ।

विप्लव नेतृत्वको नेकपा र बुढाथोकी नेतृत्वको माओवादी केन्द्रबीच ३ बुँदे सहमति

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच तीन बुँदे सहमति भएको छ। शनिबार बसेको संयुक्त बैठकमा दुई पार्टीबीच सहमति भएको हो।

हामीले छोडेपछि प्रचण्ड धुलोपिठो हुन २० महिनै लागेन : विप्लव

नेत्रविक्रम चन्द ‘विप्लव’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईले गलत बाटो लिएकाले आफूहरुले उनीहरुको साथ छोडेको बताएका छन्। सोमबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौं राष्ट्रिय सम्मेलनलाई कपिलवस्तुको शिवगढीमा सम्बोधन गर्दै विप्लवले आफूहरुलाई पद नपाएकाले प्रचण्ड र भट्टराईको साथ छोडेको बताएपनि तर वास्तवमा त्यस्तो नभएको बताए।

विप्लव र रेखा थापाबीच भेट

नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) र अभिनेत्री रेखा थापाबीच भेट भएको छ। राप्रपा नेतृसमेत रहेकी थापाले खुला राजनीतिमा आएकोमा चन्दलाई शुभकामना दिएको बताइन्। 'व्यक्तिगत कुराकानी भए। उहाँलाई खुला राजनीतिमा आएकोमा शुभकामना दिए,' थापाले भनिन्, 'राष्ट्रियता र जनजीविकाका विषयमा सशक्त आवाज आवश्यक रहेको कुरा भए।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्