१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

अर्थमन्त्री र कोरियाली राजदूतबीच शिष्टाचार भेट

नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गरेका छन्।

मन्त्री आवास निर्माणपछि हराउँदै मगर गाउँको परिचय

सङ्घीयमन्त्रीका लागि ९६ रोपनीसहित प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि २७ रोपनी १२ आना जग्गामा आवास निर्माण भएपछि मगर गाउँको परिचय नै आवास क्षेत्र बन्दै गएको छ।

महिला न्यायाधीशहरुले सम्पादन गरेका न्याय विवादरहित: मन्त्री गिरी

कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पुरुषको तुलनामा महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरु बढी विवादरहित रहेको बताएका छन्।

गुणस्तरीय जनशक्ति उत्पादनमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन्।

अर्थमन्त्री पुन र विश्व बैंकका तीन उपाध्यक्षबीच नेपालका ठूला आयोजनाबारे छलफल

अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका तीन उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनाका विषयमा छलफल भएको छ।

गठबन्धन संस्कृतिका विकृति

अन्ततः दोस्रो ठूलो दल एमालेले तेस्रो माओवादीलाई काँध हालेर आफ्नो कुनै हैसियत नै नभए जसरी माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको कुर्सीमा विराजमान गरायो। विडम्बना, प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्दा संसद्मा सबैभन्दा ठूलो दल कांग्रेसले प्रतिपक्षमा नबसी उनैलाई मत खन्याइदियो।

मुख्यमन्त्री केजरीवाल पक्राउ, जमानतबारे आज अदालतमा सुनुवाई

आम आदमी पार्टी (आप) संयोजक समेत रहेका केजरीवालको जमानतका लागि आजै आप पार्टीले अदालतमा निवेदन दिने तयारी गरेको छ।

गृहमन्त्री दोषी देखिए सरकार छोड्नुपर्छः उपप्रधानमन्त्री महासेठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिरुद्ध लागेको आरोपमाथि छानबिन जारी रहेको बताएका छन्।

गृहमन्त्रीको निर्देशनमा नेपाल प्रहरी र सशस्त्रको पेट्रोल पम्प २४ सै घण्टा खुल्ने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकाे निर्देशनमा बुधबारदेखि नेपाल प्रहरी र सशस्त्रले सञ्चालन गरेकाे पेट्रोल पम्प २४ सै घण्टा सञ्चालनमा आएको छ।

उठाइएका विषय बजेटमा सम्बोधन गरिन्छ: अर्थमन्त्री पुन

प्रतिनिधिसभाको बुधबारको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट)को छलफल सकिएको छ।

राजदूत ए.नोभिकोभले भन्छन्: रूसी सेनामा भर्ना भएका नेपालीहरू फर्कन चाहँदैनन्

नेपालका लागि रूसी राजदूत अलेक्सेई ए.नोभिकोभले रूसी सेनमा भर्ना भएका नेपालीहरू फर्कन नचाहेको बताएका छन्।

जलविद्युत र मल कारखानामा लगानी गर्न रुसलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री वर्षमान पुन अनन्तले ठूला जलविद्युत आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका छन।

मुख्यसचिवको अनियमितता प्रकरणबारे आगामी मन्त्रीपरिषद्को बैठकमा कुरा राख्छुः रक्षामन्त्री

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मुख्यसचिव डा. वैकुण्ठ अर्यालको टेरामक्स र सेक्युरिटि प्रिन्टिङ प्रकरणमा नाम जोडिएको विषयमा आफूले मन्त्रीपरिषद्मा कुरा राख्ने बताएका छन्।

सरकारलाई पैसाको अभाव होइन,पुँजीगत खर्च गर्ने क्षमताको कमी छः अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले सरकारलाई पैसाको अभाव भन्दा पनि खर्च गर्ने क्षमता वृद्धि गर्न आवश्यक रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्