coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

उत्तर कोरियाले रूसलाई पठायो सात हजार कन्टेनर हतियार

दक्षिण कोरियाका रक्षा मन्त्री शिन वोन सिकले उत्तर कोरियाले करिब सात हजार कन्टेनर हतियार रूस पठाएको दावी गरेका छन्।

वीरगञ्जस्थित सुक्खा बन्दरगाहको ‘कन्टेनर एक्स-रे मेसिन’ प्रयोगविहीन

पर्साको वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा रहेको ‘कन्टेनर एक्स-रे मेसिन’ प्रयोगविहीन अवस्थामा छ।

‘झारा टार्न’ नाका खोल्दै चीन

कोभिडको बहाना देखाएर एकतर्फी रूपमा सीमा नाका बन्द गरेको चीनले ‘ट्रान्जिट’ मा रोकिएका मालवाहक कन्टेनरलाई यता आउन दिने भएको छ।

कोरोनाको प्रभावः कन्टेनर संख्या साढे १७ हजारले घट्यो

कोरोना महामारीले नेपालको तेस्रो मुलुकसँग हुने व्यापार भएर घटेको छ। सन् २०१९ सम्म नेपालको आयात प्रतिवर्ष औसत २० प्रतिशतले बढिरहेकोमा यसपटक अघिल्लो वर्षको तुलनामा १६.३२ ले कमी आएको तथ्यांकले देखाएको छ।

आठ महिनादेखि सीमापारि अड्किए गाडी

रसुवा कन्टेनर व्यवसायी समितिका अध्यक्ष किप्पा घलेले पारिरहेका कन्टेनर ल्याउन पहल गर्दै आए पनि हालसम्म कुनै पनि निकायले ठोस जवाफ नदिएको बताए।

कन्टेनर दुर्घटनामा दुईको मृत्यु

सिरहाको मिर्चैया–कटारी–घुर्मी–ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गमा भएको कन्टेटर दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।

सिद्धिचरण लोकमार्गमा कन्टेनर दुर्घटना २ को मृत्यु, २ घाइते

सिराहाको र्मिचया–कटारी–घुर्मी–ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गमा बुधबार साँझ भएको कन्टेनर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्। लोकमार्ग अन्तरगत कटारी नगरपालिका ८ सिरिसेको सानो दमारमा ना ५ ख ९४२४ नं. को कन्टेनर दुर्घटनामा परी सडकबाट करिव ५ सय मिटर तल खसेको छ।

हजार कन्टेनर सात महिनादेखि केरुङमा अलपत्र

नेपाली व्यापारीले चीनका विभिन्न औद्योगिक सहरबाट मगाएका सामान सात महिनादेखि तिब्बतको केरुङमा रोकिएका छन्। एक हजारभन्दा बढी कन्टेनर सात महिनादेखि चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङमा रोकिँदा नेपाली व्यापारी मारमा परेका छन्।

कन्टेनर व्यवसायी संघको विरोध

नेपाल ट्रक कन्टेनर व्यवसायी संघले संघमा आवद्ध कन्टेनरलाई रसुवागढी नाका प्रवेशमा रोक लगाइएको भन्दै सो कार्यको बिरोध जनाएको छ ।

रसुवागढीमा प्रवेश रोक लगाइएको भन्दै कन्टेनर व्यवसायी संघको विरोध

नेपाल ट्रक कन्टेनर व्यवसायी संघले संघमा आवद्ध कन्टेनरलाई रसुवागढी नाका प्रवेशमा रोक लगाइएको भन्दै सो कार्यको विरोध जनाएको छ ।

पहिरोले दुईवटा कन्टेनर पूर्ण क्षति

रसुवाको टिमुरेस्थित नेपाली सेनाको ब्यारेक नजिकै मंगलबार बिहान आएको पहिरोले दुईवटा कन्टेनर पूर्ण क्षति भएको छ ।

कन्टेनरमा लुकी आउँदै गरेका ५२ जना नियन्त्रणमा

लकडाउनको अवज्ञा गर्दै कन्टेनरमा लुकीछिपी आउँदै गरेका ५२ जनालाई गएराति वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

कन्टेनरमा फेला परेका सबै मृतक भियतनामी भएको प्रहरीको विश्वास

बेलायतमा केही दिन अगाडी कन्टेनरमा मृत अवस्थामा फेला परेकाहरु भियतनामी नागरिक भएका बेलायती प्रहरीले विश्वास व्यक्त गरेको छ। प्रहरी अधिकारीहरुले शुक्रबार बताएअनुसार पछिल्लो अनुसन्धानले उनीहरु सबै जना भियतनामी हुनसक्ने देखिएको बताएका हुन्।

दसैं सामग्री आयात गर्न कन्टेनर अभाव

चीनको केरुङमा कन्टेनरको अभाव भएपछि सामग्री आयात गर्न समस्या भएको छ। कन्टेनर अभावका कारण दसैंका सामग्री केरुङको गोदाममा नै थन्किएका छन्।

पासङ ल्हामू राजमार्गमा पहिरो, सयौं कन्टेनर बाटैमा अलपत्र

चीनसंगको मूख्य व्यापारिक नाका पासाङ ल्हामू राजमार्ग पहिरोका कारण अवरुद्ध भएपछि नजिकिएको चार्डपर्वलाई असर पर्ने देखिएको छ। चार्डपर्व लक्षित सामान ढुवानी गर्ने सयौ कन्टेनर बाटैमा अलपत्र परेका छन। बाटो तत्काल खुलाउन नसकिए नजिकिएको चार्डपर्वमा मूल्य वृद्धि तथा सामाग्रीको अभाव हुने सम्भावना देखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्